हेटौडा उप–महानगरलाई फूलैफूलको शहर बनाउँछौ : उप-मेयर लामा - Palikanews.com
Connect with us

Palika TV

हेटौडा उप–महानगरलाई फूलैफूलको शहर बनाउँछौ : उप-मेयर लामा

  • 923
    Shares

हेटौडा उप–महानगरपालिकामा पछिल्लो समय मुख्य शहरी क्षेत्रमा कोरोना नियन्त्रणकालागि चुनैती बनिरहेको उपमेयर मिना कुमारी लामाले बताउनुभयो । 

प्रदेश ३ को राजधानी भएको पालिका त्यसमा पछिल्लो समय लकडाउन खुलेपछि कोरोना संक्रमितको संख्यामा निरन्तर बृद्धि हुनुले हामीलाई समस्या पर्दै गएको छ । हामीले कोरोना रोकथाम तथा न्यूनिकरणका लागि हाम्रो तर्फबाट सक्दो प्रयासहरु गरिरहेका छौँ, उपमेयर लामाले भन्नुभयो ।

त्यस्तै संघियता कार्यान्वयनमा आएको तीन बर्षमा हेटौडा उपमहानगरले विकासका पूर्वाधारमा निकै ठूलो प्रगति हाँसिल गरेको उहाँको दाबी छ । उहाँ भन्नुहुन्छ, “शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि, महिला शसक्तिकरण, पिछडिएका समुदाय लक्षित कार्यक्रममा हामीले सुधारको अवस्था सिर्जना गरेका छौँ ।”

कतिपय अवस्थामा संघिय तथा प्रदेशको कानुनसँग साझा अधिकारका विषयमा केहि मतभेद रहेको र त्यो व्यवहारीक रुपमा कानुनी अल्झनहरुलाई सुधारर्दै अघि बढ्नुको विकल्प नरहेको उहाँको तर्क छ ।

पालिकामा कर्मचरीसँग काम गर्न कत्तिको सहज छ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, “भाडाँ त एकै ठाउँमा भएपछि ठोकिन्छ, काम गर्दा केहि कुरामा मतभेद हुनसक्छ तर त्यसलाई छलफलका माध्यमबाट सुल्झाउँदै अगाडि बढ्न सकिन्छ, हाम्रो पालिकामा त्यस्तो काम गर्न असहज परिस्थिति सिर्जना हुने भन्ने छैन ।”

त्यस्तै हेटौडा उप–महानगरलाई फूलैफूलको शहर बनाउने लक्ष्यका साथ काम भइरहेको उपमेयर लामाको दाबी छ ।

हेटौडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामासँग पालिका संवादमा भएको कुराकानीको पुरा भिडियो :

  •  
    923
    Shares
  • 923
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार51 years ago

नेपाल दूरसञ्चार प्राधिकरणसँग मन्त्री गुरुङको आग्रह

अन्तर्वार्ता51 years ago

अहिले बनिरहेको संरचना यथार्थमा धरहरा नभएर अग्लो टावर हो : उप-मेयर हरिप्रभा

मुख्य समाचार51 years ago

सुनकोशी–मरिन डाइभर्सनको प्रधानमन्त्रीद्वारा शिलान्यास

प्रदेश २51 years ago

लालपुर्जा पाएपछि स्थानीयवासी औधी खुशी

बागमती51 years ago

पर्यटन प्रर्वद्धनका लागि मुक्तिनाथ मोटर ऱ्याली

बागमती51 years ago

पश्चिमी वायुको प्रभावले वर्षा हुने सम्भावना

गण्डकी51 years ago

झण्डै ११ महिनासम्म सुस्ताएको काउलेपानी घरवासले गति लिँदै

प्रदेश २51 years ago

करोडौं रकम लिएर सिन्धी दाजुभाइ सम्पर्कविहीन

प्रदेश २51 years ago

बलात्कार आरोपित पक्राउ

कर्णाली51 years ago

डोजर लगाएर घर भत्काएपछि छिमेकिको पर्खालमा बास

अर्थ51 years ago

विहिबार सुनचाँदीको मुल्यमा गिरावट, तोलाको कति पुग्यो ?

बागमती51 years ago

प्रधानमन्त्री ओली र विप्लवले फागुन २१ गते एउटै मञ्चबाट सम्बोधन गर्ने

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement