तेरहौतामा तेस्रो गेढसिंह पचशिल्ड फुटबल प्रतियोगिता शुरु - Palikanews.com
Connect with us

प्रदेश २

तेरहौतामा तेस्रो गेढसिंह पचशिल्ड फुटबल प्रतियोगिता शुरु

  • 19
    Shares

सप्तरी : जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर ६ तेरहौतामा बुधबार तेस्रो गेढसिंह पचशिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ ।

गेढसिंह युवा फुटबल टिम जगमोहनद्वा फुटबल प्रतियोगिताको आयोजाना गरेको हो । फुटबल प्रतियोगिताको एक समारोहका बिच रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले खेलाडीहरुलाई फुटबल हस्तान्तरण गर्दै उद्वघाटन गर्नुभयो ।

आयोजक टिमका अध्यक्ष दिपेन्द्र सरदारको अध्यक्षतामा आयोजित फुटबल खेल उद्वघाटन समारोहमा रुपनी गाउँपालिका उपाध्यक्ष बेचनी देवि सरदार, प्रमुख प्रशासकीय अधिकृत रेणुका कुमारी साह, लगायतका बिशिस्ट ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा क्रियटिभ स्पोर्ट्स कल्व तेरहौता, माँ देवि युवा क्ल्व रघुनाथपुर, राजजी बाबा नवायुवा टिम मोहनपुर, तपेश्वरी बाबा नवयुवा कल्व जण्डोल, जनपृय युवा कल्व बलार्दह, एस. सि. बि. मोहुली, ह्यप्पी क्ल्व जगमोहन, द एभरेष्ट युवा टिम सितापुर, रामजानकी युवा टिम मट्टिगढा, माहादेव कल्व खैरबन रुपनी, नयाँ बस्ती युवा टिम बिरेन्द्र बजार,न्यु युवा फुटबल टिम लक्षमिपुर र आयोजक गेढसिंह युवा टिम जगमोहन गरि १४ फुटबल टिमको सहभागीता रहेको छ ।

उद्वघाटन खेल क्रियटिभ स्पोर्ट्स कल्व तेरहौता र माँ देवि युवा क्ल्व रघुनाथपुर बिच कडा प्रतिस्पर्धा भएको छ । खेलको निर्धारित समयमा दुबै टिमको तर्फबाट १(१ गोल गरि खेलको छिनोफानो नभई बराबरीमा टुङ्गिएको थियो ।

त्यसपछी ट्राईबेकरको आधारमा पनि दुबै टिमबाट ५(५ गोल गरेपछि पनि टुंगो नलागेपछि पुनः २ ( २ गोल हान्ने सहमति अनुसार समेत खेल बराबरी भएपछि चिटपोट गर्दा रघुनाथपुरले जित हाँसिल गरेको आयोजक समितिका अध्यक्ष दिपेन्द्र सरदारले जानकारी दिनुभयो ।

  •  
    19
    Shares
  • 19
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कर्णाली51 years ago

वडा कार्यालय भाडाको भरमा, सभा सम्मेलन गर्न सभाहल छैन

प्रदेश १51 years ago

रापतीखोलामा पक्की पुलको शिलान्यास

मुख्य समाचार51 years ago

स्थानीय तहसँग समन्वय गरेरे भौतिक उपस्थितिमै कक्षा सञ्चालनको तयारी

मुख्य समाचार51 years ago

बाजुराको विच्छ्यामा आगलागी हुँदा एक घर जलेर नष्ठ

अर्थ51 years ago

विहीबार सुनको मूल्य प्रतितोला १ हजार ६०० ले बृद्धि

बागमती51 years ago

नगरवासीको आर्थिक अवस्था पहिचान गर्न तथ्याङ्क सङ्कलन

कर्णाली51 years ago

सिमकोट विमानस्थलको कार्यालयमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा

प्रदेश १51 years ago

जिल्ला अस्पतालबाट पहिलोपटक पाठेघरको निःशुल्क परीक्षण सेवा

प्रदेश २51 years ago

शम्भुनाथ नगरपालिकाको १२ करोड ३० लाख रकम बेरुज

प्रदेश २51 years ago

चार वर्षीया बालिका बलात्कार गर्ने किशोरलाई साढी १२ वर्ष जेल

कर्णाली51 years ago

सिमकोट विमानस्थलको कार्यालयमा आगलागी

बागमती51 years ago

भक्तपुरको रानीपोखरी पुन:निर्माण सम्बन्धी प्रतिवेदन तयार

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

Advertisement