हुम्लामा दुई अर्बको चर्पी, गाउँघरको अवस्था दुर्गन्धले छिछि र दुरदुर - Palikanews.com
Connect with us

कर्णाली

हुम्लामा दुई अर्बको चर्पी, गाउँघरको अवस्था दुर्गन्धले छिछि र दुरदुर

  • 109
    Shares

हुम्ला : हुम्लामा हालसम्म करीब १० हजार ५ सय चर्पी निर्माण गरिएको सरकारी आँकडा रहेको छ । करीब तीन वर्ष अघि दिसामुक्त जिल्लाको रुपमा घोषणा भए पनि गाउँघरको पछिल्लो अवस्था हेर्दा दुर्गन्धले छिछि र दुरदुर गर्ने अवस्था रहेको छ ।

हुम्लाको साविकका २७ गाविस र हालको सात गाउँपालिकाको अवस्था हेर्दा हुम्लामा हालसम्म १० हजार ५ सय चर्पी निर्मााण भएका छन् । हुम्लामा चर्पी बनाउनका लागि एक लाखदेखि पाँच लाखसम्म पर्ने गरेको छ ।

सालाखाला प्रति चर्पी दुई लाखका दरले हिसाब गर्ने हो भने हाल हुम्लामा दुई अर्बभन्दा धेरैको चर्पीमा लगानी भएको जानकारी खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख नवाङ्ग लामाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो संघीयताका कारण तीन तहको सरकारको व्यवस्थापन भएकाले पनि हाल चर्पीको तथ्याङ्क एकीन नभए पनि जिल्लाको चर्पीको अवस्था सन्तोषजनक भएको छैन ।

संयुक्त राष्ट्संघले सन् २०३० सम्मको लक्षित कार्यक्रम अनुसार विश्वव्यापी दीगो विकासको लक्ष्य पुरा गर्ने एक महत्वपूर्ण सूचक भएकाले पनि शौचालय सबैको लागि निर्माण एक अनिर्वाय र अपरिहार्य काम मानिएको छ । यसलाई अझै राम्रो र गुणस्तर बनाउनका लागि सरकारी र अन्र्तराष्ट्रिय स्तरमा विभिन्न प्रकारका नीतिगत कुराहरूको तय र तर्जुमा गरिएको छ ।

हाल हुम्ला जिल्लाको अवस्थालाई हेर्दा यी सूचकहरू वरिपरि पनि पुग्न नसक्नु विकासको स्थानीय सूचकहरूलाई उपेक्षा गर्नु हो भन्ने अनुभव हुम्लाका युवा मानवशास्त्री राजबहादुर रोकायाको रहेको छ ।

हाल विश्वमा अझै पनि दुई अर्ब ४० करोड मानिसहरू शौचालयको पहुँच बाहिर रहेको आंकडा विश्व स्वास्थ्य संगठनको रहेको छ । तापनि यसलाई संख्यात्मक र गुणात्मक दुबै कुराको समायोजन गर्नु गराउनु आजको आवश्यकता रहेको छ ।

यसैले पनि हुम्ला जिल्लामा तीन तहको शासकीय व्यवस्था अनुसार करोडौं रकम स्वास्थ्य र सरसफाइका लागि खर्च भए पनि पछिल्लो कार्यगत कनिका छर्ने प्रवृत्तिले भएका कुराहरू पनि छिन्नभिन्न हुने अवस्था देखिएकाले यसलाई समन्वयात्मक ढंगले एकीकृत रुपमा विकास विस्तार गर्नु गराउनु नै आजको आवश्यकता हो ।

  •  
    109
    Shares
  • 109
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

बाजुराको विच्छ्यामा आगलागी हुँदा एक घर जलेर नष्ठ

अर्थ51 years ago

विहीबार सुनको मूल्य प्रतितोला १ हजार ६०० ले बृद्धि

बागमती51 years ago

नगरवासीको आर्थिक अवस्था पहिचान गर्न तथ्याङ्क सङ्कलन

कर्णाली51 years ago

सिमकोट विमानस्थलको कार्यालयमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा

प्रदेश १51 years ago

जिल्ला अस्पतालबाट पहिलोपटक पाठेघरको निःशुल्क परीक्षण सेवा

प्रदेश २51 years ago

शम्भुनाथ नगरपालिकाको १२ करोड ३० लाख रकम बेरुज

प्रदेश २51 years ago

चार वर्षीया बालिका बलात्कार गर्ने किशोरलाई साढी १२ वर्ष जेल

कर्णाली51 years ago

सिमकोट विमानस्थलको कार्यालयमा आगलागी

बागमती51 years ago

भक्तपुरको रानीपोखरी पुन:निर्माण सम्बन्धी प्रतिवेदन तयार

गण्डकी51 years ago

झन्डै तीन घन्टापछि कांग्रेस वरिष्ठ नेता पौडेल रिहा

प्रदेश १51 years ago

त्रिधार्मिकस्थल हलेसी आठ महिनापछि दर्शनार्थीका लागि खुलाईयो

प्रदेश ५51 years ago

राप्तीका कृषि सहकारीले अनुदानको मल विक्री गर्न पाउने

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

Advertisement