कन्चनरुप नगर भित्रका विद्यालयहरु आइतबारबाट संचालन हुँने - Palikanews.com
Connect with us

प्रदेश २

कन्चनरुप नगर भित्रका विद्यालयहरु आइतबारबाट संचालन हुँने

  • 68
    Shares

कञ्चनरुप  : सप्तरीको कन्चनरुप नगरपालिकाले भोलि अर्थात मंसिर ७ गते आइतबारबाट सबै विद्ययालयमा मा.वि देखी माथिका कक्षाहरुमा पठनपाठन संचालन गर्ने भएका छन् ।

शैक्षिक सत्र खेर जाने जोखिम बढेपछि सरकारले नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीको अवस्था विश्लेषण गरेर भौतिक रुपमै विद्यालय सञ्चालन गर्न दिने भए पछि कञ्चनरुप गनरपालिका मातहतमा रहेका मा.वि देखी माथिका र पढाइ कक्षा संचालन गर्न लागेको कञ्चनरुप शिक्षा शाखाले जनाएको छ ।

शिक्षा शाखा अधिकृत प्रेमकुमार चौधरीले स्वास्थ मापदण्ड अपनाइ कक्षा संचालन गर्न लागिएकोे बताउनुभयो । प्रत्यक्ष निगरानी र अनुगमनको जिम्मेवारी सम्बन्धित स्थानीय तहलेनै गर्नुपर्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

विद्यालयहरूमा पानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने गराउने, हात धुने, खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अन्य सुरक्षा उपकरण प्रयोग गर्ने र घरमा समेत त्यसको अभ्यास गराउन व्यवस्थापन गर्नुपर्नेछ अधिकृत चौधरीले बताउनुभयो ।

कोरोना भाइरसका कारण गत चैत ११ गतेदेखि बन्द रहेका विद्यालय खुल्ने तयारी भएको नगर प्रमुख बसन्तकुमार मिश्रले जानकारी दिनुभयो । नगरपालिकाको २०७७ कात्तिक १९ गतेको शिक्षा समितिको निर्णयले मसिर ७ गतेदेखि विद्यालय खुलाउने निर्णय गरेको हो ।

लामो समयदेखि बन्द रहेका विद्यालयमा सामाजिक दुरी कायम गरी पठनपाठन सञ्चालन गर्न परिपत्र भएको पालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले पनि बताउनुभयो । कञ्चनरुप नगरपलिका भित्र सामुदायीक तथा निजि गरि १५ वटा माध्यमिक विद्यालय तथा ४ वटा कलेज (क्याम्पस) संचलनमा आउने भएका छन ।

  •  
    68
    Shares
  • 68
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

दार्चुलामा आईसियु बेड पुगे पनि भेन्टिलेटर अझै पुगेन

समाचार51 years ago

बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि निषाधाज्ञा

मुख्य समाचार51 years ago

कैलालीमा प्रहरी हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान, व्यापारी धरौटीमा छुटे

प्रदेश ५51 years ago

बोर्डर छलि भारत लैजादैगरेको समान बरामद

बागमती51 years ago

सर्वसाधारणको चहलपहल बढ्दै पाटन दरबार सङ्ग्रहालयमा

मुख्य समाचार51 years ago

विद्यालयमा पठनपाठन सुरु गर्न अभिभावकको राय सङ्कलन गर्दै स्थानीय तह

प्रदेश ५51 years ago

पाल्पामा सुरु गरियो भुइँकाफलको व्यावसायिक खेती

प्रदेश १51 years ago

हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने

गण्डकी51 years ago

ढुङ्गाखानीको व्यवस्थित गर्दै ताराखोला गाउँपालिका

मुख्य समाचार51 years ago

क्षेत्राधिकार मिचेर जग्गा नबाँड्न स्थानीय तहहरुलाई संघीय मन्त्रालयद्वारा रोक्न निर्देशन

मुख्य समाचार51 years ago

बाबुको मृत्यु, आमाको देस्रो विहेपछि दिदी बहिनीको बिचल्ली

गण्डकी51 years ago

व्यास र ऋषिङ जोड्ने पक्की पुलको उद्घाटन

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

Advertisement