हुम्लामा अबैध चीनियाँ मदिराको कारोवार , प्रहरी बेखबर, स्थानीय आक्रोस - Palikanews.com
Connect with us

कर्णाली

हुम्लामा अबैध चीनियाँ मदिराको कारोवार , प्रहरी बेखबर, स्थानीय आक्रोस

  • 71
    Shares

हुम्ला : हुम्लाको उत्तरी नाका बन्द भएको एक वर्ष भए पनि अझै हुम्लाभरी अवैध चीनियाँ मदिराको ब्यापारले बजार लिएको छ । गाउँघरमा एक बोतलको ८ सयदेखि एक हजारमा बिक्री हुने गरेको पाइएको छ ।

पछिल्लो समय हुम्लामा कारोवारको एक प्रमुख स्रोतको रुपमा जुवातास र अवैध घरेलु तथा चीनियाँ मदिराबाट राम्रो नगद कारोवार हुने भएकाले पनि यसप्रति स्थानीयहरू आकर्षित भएको नाम नबताउने शर्तमा हुम्लाका एक रक्सी ब्यापारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, अझै हुम्लाभरी दश हजार प्याक चीनियाँ रक्सी स्टक रहेको छ । यसलाई अवस्था हेरेर सिमकोट लगायत हुम्लाका स्थानीय बजारमा बिक्री वितरण हुने गरेको पाईएको छ । प्रति प्याकमा १२ बोतल हुने भएकाले प्रति प्याक होलसेलमा ६ हजारले विक्रि भईरहेको उहाँले बताउनुभयो ।

हुम्लाको सदरमुकाम सिमकोट र स्थानीय बजारहरू हिल्छा, तुमकोट, याल्वाङ्ग, केर्मी, धारापोरी, लाग्ना, स्याम्ने, खार्पु, यांचु, बोक्चेगौंडा, सुनखाडा, छारे, लेप्चे, लिप्ने, गीउसी, सर्केगाड, सलीसल्ला, लोती, देउली, जाच्चे, तुम्च, दोमुखा, तिर्थसैन, गल्वा तथा कवडी जस्ता दुई दर्जनभन्दा धेरै स्थानीय बजारहरूमा खुले आमा चीनियाँ मदिरा बेचविखन भए पनि जिल्ला प्रशासन कार्यालय, हुम्ला र जिल्ला प्रहरी कार्यालय हुम्ला बेखबर भएको स्थानीयहरूले आक्रोस गरेका छन् ।

स्थानीय बजारमा ८ सयदेखि एक हजारसम्म पर्ने अवैध चीनिया मदिरा पटक पटक स्थानीय प्रहरी चौकीले बरामद गर्ने गरेको भए पनि खासै कारवाही गर्न नसकेको स्थानीयले बताएका छन् ।

यसरी उत्तरी नाका र अन्य चिनको स्वशासित तिब्बतसँग जोडिएका हिल्छा, लाप्चा, चाङ्ला र टाँके नाका बन्द भएको अवस्थामा पनि अबैध चीनियाँ मदिराको सदरमुकाम र गाउँघरमा बिगबीगी हुनु आफैमा सोचनीय पक्ष देखिन्छ ।

  •  
    71
    Shares
  • 71
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

कैलालीमा प्रहरी हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान, व्यापारी धरौटीमा छुटे

प्रदेश ५51 years ago

बोर्डर छलि भारत लैजादैगरेको समान बरामद

बागमती51 years ago

सर्वसाधारणको चहलपहल बढ्दै पाटन दरबार सङ्ग्रहालयमा

मुख्य समाचार51 years ago

विद्यालयमा पठनपाठन सुरु गर्न अभिभावकको राय सङ्कलन गर्दै स्थानीय तह

प्रदेश ५51 years ago

पाल्पामा सुरु गरियो भुइँकाफलको व्यावसायिक खेती

प्रदेश १51 years ago

हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने

गण्डकी51 years ago

ढुङ्गाखानीको व्यवस्थित गर्दै ताराखोला गाउँपालिका

मुख्य समाचार51 years ago

क्षेत्राधिकार मिचेर जग्गा नबाँड्न स्थानीय तहहरुलाई संघीय मन्त्रालयद्वारा रोक्न निर्देशन

मुख्य समाचार51 years ago

बाबुको मृत्यु, आमाको देस्रो विहेपछि दिदी बहिनीको बिचल्ली

गण्डकी51 years ago

व्यास र ऋषिङ जोड्ने पक्की पुलको उद्घाटन

प्रदेश ५51 years ago

आफ्नो निर्वाचन क्षेत्रको सांसद चौधरीले गर्नुभयो बजेट विनियोजन

बागमती51 years ago

विदेशबाट फर्केपछि गोलभेँडा टिप्नमै व्यस्त छन युवा

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

Advertisement