दातृ निकायको रकम दुरुपयोग भएको मेयर मेहताको आरोप - Palikanews.com
Connect with us

प्रदेश २

दातृ निकायको रकम दुरुपयोग भएको मेयर मेहताको आरोप

  • 50
    Shares

रौतहट जिल्लाको सदरमुकाम गौर अवस्थित रहेको मण्डबी संस्थामा दिएका दातृ निकायको रकम दुरुपयोग भएको नगर प्रमुख सन्तोष मेहताले आरोप लगाउनुभएको छ ।

विभिन्न संघ संस्थाले गरिब र निमुखा जनताको हितका लागी कार्य गर्ने झुठा अश्वासन दिएर निजि स्वार्थ पुरा गर्दै आएको छ । संविधानको कानुन भित्र रहेर काम गर्ने प्रतिवद्वता राखेको एन.जी.ओ., आई.एन.जी.ओ. र संस्थाले जनता लाई भ्रमित गर्दै आएको समाचार सर्वव्यापी नै रहेको हो । तर हाल माण्डवी नामक संस्थाले रकमको दुरुपयोग गरि राजनीति गर्ने गरेको पार्टी अन्तरगत कार्य गर्दै आएको अरोप लगाइएको छ ।

माण्डवी नामक संस्थाले आफ्ना आसेपासेलाई नियुक्त गरेर स्यमको स्वामित्वमा कांग्रेस पार्टीको नेता तथा कार्यकर्ता बाहेकको जनता संग विभेद गरी रहेको ईशनाथ नगरपालिका वडा ६ का वडा अध्यक्ष रामेश्वर साहले आरोप लगाउनु भयो ।

यस संस्थाले कुनै कार्यक्रमको बारेमा स्थानीय तहलाई जनकारी न गराई मनमानी गर्दै आएको हो । नगरपालिका संग समन्वय नगरी कांग्रेस पार्टीका नेता तथा कार्यकर्ता संग मात्र तालमेल राखेर राजनीति गर्दै आएको हो ।

संस्थाको एउटा शिर्ष पदमा बसेकी अध्यक्ष र सहयोगी पार्टीको प्रत्येक कार्यमा सामील हुनु यो कुरालाई प्रमाणित गर्छ कि संस्थाको नाममा समाज सेवा होइन संस्थाको आडमा पैसाको दुरुपयोग र राजनीति बाहेक केही पनि न रहेको भन्दै नगर प्रमुख मेहता ले बताऊनुभयो।

यस्ता गैरजिम्मेवार किसिमले राजनीतिक गर्ने उद्देश्यले संघ संस्थाको रकम दुरुपयोग गर्दै गर्दा र विभिन्न माध्यमबाट बारम्बार यो कुरा उठिरहेको भएता पनि जिल्ला प्रशासन कार्यालय रौतहट , गृह मन्त्रालय , समाज कल्याण नेपाल लगायत सम्बन्धित निकायको ध्यानाकर्षण नहुनुको कारण के होला ? भन्दै नगर प्रमुख मेहताले प्रश्न गरेका छन् ।

  •  
    50
    Shares
  • 50
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार51 years ago

चार दिनमा दुई लाख ३८ हजारले गरे ‘नागरिक एप’ डाउनलोड

प्रदेश २51 years ago

कटहरियामा स्वास्थ्य चौकी तथा बर्थिंग सेन्टरको भवन शिलान्यास

प्रदेश २51 years ago

एड्स संक्रमित किशोरीको मृत्यु

बागमती51 years ago

प्रेस सङ्गठनको भेला माघ ८ मा

बागमती51 years ago

आफ्नै घरभित्र श्रीमती मृत फेला, श्रीमान पक्राउ

समाचार51 years ago

सिटी अपार्टमेन्टमा लागेको आगलागी नियन्त्रणमा

गण्डकी51 years ago

स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी

कर्णाली51 years ago

बालविवाह रोकथामका लागि धामी झाँक्रीलाई तालिम

गण्डकी51 years ago

सुन्तला बगैँचा मासेर ड्रागन खेती गर्दै

समाचार51 years ago

भारतको अडान : नयाँ नक्सा नसच्याएसम्म नेपालसँग कुनै वार्ता हुन सक्दैन

मुख्य समाचार51 years ago

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच

समाचार51 years ago

ऐतिहासिक चरीघ्याङ गुम्बाको पुनःनिर्माण सम्पन्न

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

Advertisement