बौद्धिमाईमा दुइ करोड़को लागतमा स्टेज बोरिंग जडान कार्य शुरु - Palikanews.com
Connect with us

प्रदेश २

बौद्धिमाईमा दुइ करोड़को लागतमा स्टेज बोरिंग जडान कार्य शुरु

  • 24
    Shares

रौतहट जिल्लाको बौद्धिमाई नगरपालिका वडा नं.३ र ४ को बीचमा पर्ने इनरवारी ज्युताहिमा २ करोड़ लागतको स्टेज बोरिंग जडान कार्य शुरु भएको छ ।

रौतहट निर्वाचन क्षेत्र नं. २ “ख“ बिधानसभाको निर्वाचित सदस्य प्रदेश सांसद रामकिशोर यादव उर्फ किशोरी यादवको पहलमा सर्लाही सिचाई योजनाको आयोजना तथा प्रदेश नं. २ को सहयोगमा बौद्धिमाई नगरपालिकामा स्टेज बोरिंग जडान कार्य सुरु भएको हो ।

आज एक समुह बिच बोरिंग जडानको लागि प्रदेश सांसद यादव र नगर प्रमुख राजीव रंजन यादव लगायत स्थानीय भद्रभलादमीको रोहबरमा जग्गा छनोट कार्य सम्पन्न भएको छ ।

बौद्धिमाई नगरपालिकाका नगर प्रमुख राजीव रंजन यादवको सक्रियतामा बोरिंग जडान कार्य यही पौष २६ गते आइतबार देखी सुरू भएको हो । बोरिंग जडानले नगरपालिका दुइ ओटा वड़ाका सयौ किसान तथा पचासौ बिगहा जग्गामा भइरहेको पानीको अभाव समाप्त हुने प्रदेश सांसद यादवले बिश्वास राख्नुभएको छ ।

बितेका दिनमा किसानहरुले पानीको अभाव भोगदै आइरहेको समस्यालाई ध्यानमा राखेर सम्पूर्ण किसानको पीडालाई सकेसम्म कम गर्ने उद्देश्य लिई लागिपरेको र आउदो समयमा किसानलाई परेको बेला सहयोग गर्न हरदम तैयार रहेको बौद्धिमाई नगरका नगर प्रमुख राजीव रंजन यादवले बताउनुभयो ।

  •  
    24
    Shares
  • 24
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार51 years ago

चार दिनमा दुई लाख ३८ हजारले गरे ‘नागरिक एप’ डाउनलोड

प्रदेश २51 years ago

कटहरियामा स्वास्थ्य चौकी तथा बर्थिंग सेन्टरको भवन शिलान्यास

प्रदेश २51 years ago

एड्स संक्रमित किशोरीको मृत्यु

बागमती51 years ago

प्रेस सङ्गठनको भेला माघ ८ मा

बागमती51 years ago

आफ्नै घरभित्र श्रीमती मृत फेला, श्रीमान पक्राउ

समाचार51 years ago

सिटी अपार्टमेन्टमा लागेको आगलागी नियन्त्रणमा

गण्डकी51 years ago

स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी

कर्णाली51 years ago

बालविवाह रोकथामका लागि धामी झाँक्रीलाई तालिम

गण्डकी51 years ago

सुन्तला बगैँचा मासेर ड्रागन खेती गर्दै

समाचार51 years ago

भारतको अडान : नयाँ नक्सा नसच्याएसम्म नेपालसँग कुनै वार्ता हुन सक्दैन

मुख्य समाचार51 years ago

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच

समाचार51 years ago

ऐतिहासिक चरीघ्याङ गुम्बाको पुनःनिर्माण सम्पन्न

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

Advertisement