भारतको अडान : नयाँ नक्सा नसच्याएसम्म नेपालसँग कुनै वार्ता हुन सक्दैन - Palikanews.com
Connect with us

समाचार

भारतको अडान : नयाँ नक्सा नसच्याएसम्म नेपालसँग कुनै वार्ता हुन सक्दैन

  • 97
    Shares

भारतले लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सच्याउन दवाव जारी राखेको छ । भारतले सीमा विवादबारे नेपालसँग कुनै वार्ता हुन नसक्ने बताएको छ । नेपालले जारी गरेको नयाँ नक्सा नसच्याएसम्म भारतले नेपालसँग कुनै वार्ता नगर्ने भएको छ । दिल्लीमा सम्पन्न संयुक्त आयोगको बैठकमा सहभागि नेपाली परराष्ट्रन्त्री प्रदीप ज्ञवालीलाई दिल्लीले यस्तो सन्देश दिएको भारतीय पत्रिकाहरूले लेखेका छन ।

भारतीय सरकारी स्रोतलाई उध्दृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ, ‘नेपालले नक्सा नसच्चाएसम्म सीमा विवादबारे कुनै छलफल हुन सक्दैन । त्यसपछि मात्र द्धिपक्षीय सम्बन्ध बलियो ढंगले अघि बढ्न सक्छ ।’ ‘भारत नेपालको विकास, कनेक्टिभिटी, व्यापार र अन्य मुद्दामा मिलेर अघि बढ्न सक्छ तर, सीमा विवादको मुद्दा अरु बेलाको जस्तो इस्यु होइन’ समाचारमा उल्लेख छ ।

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नभेटेकोबारे स्रोतलाई उध्दृत गर्दै टाइम्स अफ इन्डिया खरो रूप्मा उत्रिएको छ । टाइम्स अफ इन्डियाका अनुसार कोरोना भ्याक्सिन वितरणको शुभारम्भ कार्यक्रममा व्यस्त भएकाले मोदीले ज्ञवालीलाई नभेटेका हुन् भन्ने कुरा एउटा बहाना मात्र हो । खासमा नेपालको गहिरिँदो राजनीतिक संकटको कारण भारतले कुनै एकको पक्ष नलिएको हो ।’

  •  
    97
    Shares
  • 97
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बागमती51 years ago

मेलम्ची खानेपानी आयोजना सुन्दरीजल आइपुग्यो

बागमती51 years ago

भक्तपुर मासिक पत्रिकाबारे अन्तरक्रिया

कर्णाली51 years ago

सिमकोट गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न

गण्डकी51 years ago

पुरानै लयमा फर्कियो तातोपानीको पर्यटन

कर्णाली51 years ago

गाउँपालिकाले बनायो स्वास्थ्य चौकीलाई मोटरसाइकल ग्यारेज

मुख्य समाचार51 years ago

केही स्थानमा हल्का वर्षा र हिमपातकको सम्भावना

प्रदेश २51 years ago

आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

कर्णाली51 years ago

हुम्लामा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना

समाचार51 years ago

अधिकृत पदबाट अवकाशपछि कागती खेतीतर्फ आकर्षित

मुख्य समाचार51 years ago

बैतडीका स्थानीय तहका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी

मुख्य समाचार51 years ago

धनगढी उपमहानगरको छैटौँ नगरसभामा तीन विधेयक पारित

समाचार51 years ago

‘तेजु स्मृति अक्षय कोष’का लागि मेयर वडद्वारा आर्थिक सहयोग

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement