मापदण्डको नियम उल्लघंन गर्दै मन्त्रीले लगाए कोरोना खोप - Palikanews.com
Connect with us

प्रदेश १

मापदण्डको नियम उल्लघंन गर्दै मन्त्रीले लगाए कोरोना खोप

  • 41
    Shares

सरकारले पहिलो चरणमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मीहरूलाई कोरोनाविरूद्धको खोप लगाउने एउटा मापदण्ड तयार पारेको थियो। तर प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले सो मापदण्डविपरीत आफैं पहिलो खोप लगाएका छन्। मन्त्री यादव स्वयंले पहिले खोप लगाएपछि त्यसको आलोचना समेत भएको छ ।

मन्त्री यादवले कोरोनाविरूद्धको खोप (कोभिडसिल्ड) लाई लिएर विभिन्न अफवाह रहेकाले सो अफवाह चिर्नकै लागि आफूले पहिलो खोप लगाएको प्रतिक्रिया दिए। प्रदेश २ मा एकैसाथ ३ अस्पतालबाट कोरोनाविरूद्धको खोप अभियान सुरू भएको छ ।

प्रदेश २ को जनकपुरधामस्थित प्रादेशिक अस्पताल, वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल र राजविराजस्थित गजेन्द्रनारयाण सिंह सगरमाथा अस्पतालबाट कोरोनाविरूद्धको खोप लगाउने अभियान सुरू भएको हो ।

मुख्यमन्त्री लालबाबु राउत वीरगञ्जको नारायणी अस्पतालमा भएको एक कार्यक्रमबीच खोप अभियानको शुभारम्भ गरे भने प्रादेशिक अस्पताल जनकपुरधाममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले आफैं पहिलो खोप लगाएर शुभारम्भ गरेका छन् । त्यस्तै, राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा सामाजिक विकास मन्त्री नवलकिशोर साहले शुभारम्भ गरे ।

  •  
    41
    Shares
  • 41
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बागमती51 years ago

मेलम्ची खानेपानी आयोजना सुन्दरीजल आइपुग्यो

बागमती51 years ago

भक्तपुर मासिक पत्रिकाबारे अन्तरक्रिया

कर्णाली51 years ago

सिमकोट गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न

गण्डकी51 years ago

पुरानै लयमा फर्कियो तातोपानीको पर्यटन

कर्णाली51 years ago

गाउँपालिकाले बनायो स्वास्थ्य चौकीलाई मोटरसाइकल ग्यारेज

मुख्य समाचार51 years ago

केही स्थानमा हल्का वर्षा र हिमपातकको सम्भावना

प्रदेश २51 years ago

आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

कर्णाली51 years ago

हुम्लामा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना

समाचार51 years ago

अधिकृत पदबाट अवकाशपछि कागती खेतीतर्फ आकर्षित

मुख्य समाचार51 years ago

बैतडीका स्थानीय तहका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी

मुख्य समाचार51 years ago

धनगढी उपमहानगरको छैटौँ नगरसभामा तीन विधेयक पारित

समाचार51 years ago

‘तेजु स्मृति अक्षय कोष’का लागि मेयर वडद्वारा आर्थिक सहयोग

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement