तस्विरमा हिउँ पर्ने डाँडा उजाड देखिदै - Palikanews.com
Connect with us

कर्णाली

तस्विरमा हिउँ पर्ने डाँडा उजाड देखिदै

  • 27
    Shares

हुम्लामा राम्रोसँग ६ महिनादेखि वर्षा र हिउँ नपर्दा डाँडाहरु उजाड देखिदै छन् । भने किसानहरु चिन्तित बनेका छन् । जताततै हावाहुरी, धुवाँ, धुलो, खडेरी र तुँवालो लागेको छ ।

साउनदेखि मंसिरसम्म छरेको जेठाँसी (जेठ असार) मा पाक्ने बाली गहुँ, जौ र उवा पनि उम्रेका छैनन् । खडेरी जताततै धुलो र धुँवा बढेको छ । गाउँघर वरपरका पाखाहरुमा आगलागी भएर सधैँ धुवाँ धुलोले वातावरण निस्सिदो बनाएको छ । यस्तै भयो भने बालीनाली उत्पादनमा कमी आउने कृषि विकास कार्यालय हुम्लाका सूचना अधिकारी धमेन्द्र अधिकारीले बताउनुभयो ।

यो वर्ष हिउँद जान लाग्दा पनि राम्रोसँग हिउँ नपरेकाले चिसो पनि बढेको छ । समय समयमा हावाहुरी अत्यधिक चल्दा हुम्लाको जनजीवन प्रभावित भएको छ । गाउँघरमा पाखाहरु धेरै जसोमा आगलागी भएर चरीचरनका लागि अभाव देखिएको छ । यसैले चरन गर्दा लामो बाटो तय गर्नुपर्ने बाध्यात्मक अवस्था आएको छ ।

हिउँ र हुम्ला एक अर्काका परिपूरक र समपूरक भएकाले पनि हिउँ नपर्दा वातावरणीय, प्राकृतिक, सामाजिक र सांस्कृतिक रुपमा पनि असर पर्ने गर्दछ । विभिन्न प्रकारका रोगव्याधीका साथै जीवजन्तु र बालीनालीमा समेत क्षती हुने गरेको मेखाला गाउँका स्थानीय रामबहादुर ऐडीले जानकारी दिनुभयो ।

अब आउँदो चैत्र वैशाखमा गाउँघर वरपरका साना र अस्थायी मुलमुलेसा पनि सुक्ने हुनाले सबै क्षेत्रमा पानीको अभाव देखिन लागेको छ । यसैले पनि हुम्लाको लागि हिउँ अति अनिवार्य मानिएको छ तर यो वर्ष हिउँ नपर्दा स्थानीय वातावरण उजाड बन्दै गएको छ ।

तस्विर

 

 

  •  
    27
    Shares
  • 27
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रदेश २51 years ago

प्रदेश समन्वय परिषदको सद्स्यमा नगर प्रमुख पटेल मनोनयन

मुख्य समाचार51 years ago

नेकपाको नाममा विवाद, फागुन २० गते सर्वोच्च अदालतले फैसला सुनाउने

बागमती51 years ago

राष्ट्रपतिद्वारा हेमबहादुर मल्ल सम्मान प्रदान

गण्डकी51 years ago

हरेक स्थानीय तहमा प्राविधिक शिक्षालय सञ्चालन गरिन्छ : मुख्यमन्त्री पौडेल

गण्डकी51 years ago

ठूला ढुङ्गामा कोरिएका कलात्मक मूर्तिहरु

समाचार51 years ago

प्रदेश सरकारले छुटायो जुम्लामा उच्च शिक्षा छात्रवृत्ति

गण्डकी51 years ago

अधिकांश स्थानीय तहमा देखिएको समस्या, ‘साख जोगाउँदै, आशा बढाउँदै’

मुख्य समाचार51 years ago

राधिकाले अनुभूत गर्नुभएको केपी ओलीको जीवन

समाचार51 years ago

मनकामना मन्दिरमा अज्ञात समूहद्वारा चोरी

गण्डकी51 years ago

पोखरामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै

लुम्बिनी51 years ago

राजापुर क्षेत्रका लागि दुई वटा एम्बुलेन्स खरीद

कर्णाली51 years ago

एक वर्षसम्म पनि मजदूरले पाएनन् ज्याला

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement