ब्युटी क्विन गम्भीर अपराधको आरोपमा पक्राउ, ५० वर्ष जेल सजाय हुन सक्ने - Palikanews.com
Connect with us

स्थानीय कला साहित्य

ब्युटी क्विन गम्भीर अपराधको आरोपमा पक्राउ, ५० वर्ष जेल सजाय हुन सक्ने

  • 22
    Shares

मेक्सिकोकी एक ब्युटी क्विन पक्राउ परेकी छिन् । २५ वर्षकी यी सुन्दरीमाथि खतरनाक आपराधिक ग्याङको सदस्य भएको आरोप छ । मेक्सिको पुलिसले यो मुद्दामा ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये लरा मोजिका रोमेरो पनि छिन् । रिपोर्टका अनुसार यदि उनीमाथि लागेको आरोप प्रमाणित भयो भने उनलाई ५० वर्ष जेल सजाय हुन सक्छ ।

रिपोर्टका अनुसार २५ वर्षकी रोमेरो एक यस्तो आपराधिक ग्याङकी सदस्य हुन् जुन ग्याङ ओएक्साका र भेराक्रुज जस्ता शहरमा अपहरणको लागि जिम्मेवार छ । भेराक्रुटका स्टेट अटर्नीले पुष्टि गर्दै यी सबै ८ जनालाई शहरको एक घरबाट ११ फेब्रुअरीमा गिरफ्तार गरिएको बताए । सबै ८ आरोपीलाई आगामी २ महिनासम्मको लागि हिरासतमा राखिनेछ । पुलिसले यस विषयमा थप जाँच गरिरहेको छ ।

व्यवसायिक अध्ययनमा ग्रयाजुएट रोमेरो अंग्रेजीमा दक्ष छिन् र उनलाई स्तन क्यान्सर र ल्युकेमिया जस्ता रोगहरुविरुद्ध जागरुकता फैलाउने अभियन्ताको रुपमा पनि चिनिन्छ । रोमेरोले २०१५ मा मिस अर्थ ओएक्साको उपाधि जितेकी थिइन् । गत वर्ष उनी इन्टरनेशनल क्विन अफ कफीमा रनर अप थिइन् । उनी २०१९ मा मिस मेक्सिको प्रतियोगितामा सहभागी भएर थर्ड रनरअप भएकी थिइन् ।

  •  
    22
    Shares
  • 22
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बागमती51 years ago

परीक्षा उत्तीर्ण भएको चाँडै नै चालक अनुमतिपत्र पाइने

कर्णाली51 years ago

पर्यटकको आकर्षण बन्दै छहरा झरना

बागमती51 years ago

काठमाडौंमा बर्डफलुको विगविगी, कुखुराको मासु खान हुन्छ कि हुँदैन ?

समाचार51 years ago

पद्मपब्लिक मुक्तिनारायण माविको छात्रावास भवन बन्ने

अर्थ51 years ago

महिला लघुवित्तको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस्

बागमती51 years ago

वक्तृत्वकला प्रतियोगितामा भुजेल प्रथम

प्रदेश २51 years ago

अनुदानको रकम हत्याउन फर्जी किसानहरुको होडबाजी

बागमती51 years ago

जीर्ण भवनमा हुलाक कार्यालय

अर्थ51 years ago

शुक्रबार सुनको मुल्यमा गिरावट, तोलाको कति ?

बागमती51 years ago

मानव बेचबिखन गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि

मुख्य समाचार51 years ago

पर्यटकको चासा बढ्दै पर्वतारोहणमा

गण्डकी51 years ago

चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement