स्थानीय कला साहित्य
बडीबिल्डरले गुडियासँग बिहे गरे, १ वर्ष पहिले प्रपोज गरेका थिए

पालिका न्यूज | काठमाडौं
५ फाल्गुन २०७७, बुधबार १२:२७
- 64Shares
कजाखस्तानका बडीबिल्डर युरी टोलेश्कोले आफ्नो गुडियासँग बिहे गरेका छन् । यो गुडियालाई उनले एक वर्ष पहिले प्रपोज गरेका थिए । उनले आफ्नो बिहेको भिडियो इन्स्टाग्राममा शेयर गरेका छन् । डेलीस्टारको रिपोर्टअनुसार युरी र उनको गुडियाले गएको मार्चमा बिहे गर्ने निर्णय गरेका थिए तर कोरोनाभाइरस महामारीका कारण उनीहरुको बिहे पछि सरेको हो ।
युरी टोलेश्कोको गुडियाको नाम मार्गो हो र यो एक सेक्स डल हो । युरीका अनुसार सुरुमा आफूले यो सेक्स डलसँग बिहे गर्ने बताउँदा उनको परिवारका सदस्य राजी थिएनन् । त्यसपछि युरीले मार्गोको प्लाष्टिक सर्जरी गराए । विशेषज्ञ र डाक्टरलाई समेत देखाएपछि अहिले मार्गो पूर्ण रुपमा ठिक भएको र अब कसैलाई कुनै आपत्ति नभएको उनले बताएका छन् ।
- 64Shares
64
You may like
Click to comment

कर्णाली51 years ago
लैङ्गिक तथा सामाजिक विभेद हट्नुपर्छ : मुख्यमन्त्री शाही

समाचार51 years ago
महिलाले हरेक क्षेत्रमा समान अधिकार पाउनुपर्छ : मुख्यमन्त्री भट्ट

बागमती51 years ago
‘रिचार्ज काठमाडौँ, सञ्चालन कार्यविधि स्वीकृत

बागमती51 years ago
‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान

मुख्य समाचार51 years ago
अन्तर्राष्ट्रिय नारी दिवस : पुरुषसँग समान काम, ज्याला भने आधा कम

कर्णाली51 years ago
हुम्लामा चौथो पटक हिमपात, किसान खुशी

बागमती51 years ago
नागरिकताको प्रमाणपत्र प्राप्तिका लागि सहजीकरण गर्न जनप्रतिनिधि प्रशासनमा

मुख्य समाचार51 years ago
विश्वासको मत लिएर पार्टीलाई अगाडि बढाउने : प्रधानमन्त्री ओली

मुख्य समाचार51 years ago
फागुन २६ गते बस्ने गरि प्रतिनिधिसभाको बैठक स्थगित

मुख्य समाचार51 years ago
प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थिगित

मुख्य समाचार51 years ago
प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु (भिडियो)

मुख्य समाचार51 years ago
सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने : प्रधानमन्त्री ओली

बागमती51 years ago
राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago
सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago
सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago
गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago
नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago
स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago
बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago
अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago
बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago
झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago
कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago
बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट
Advertisement