किन सिक्दैछिन नायिका स्वस्तिमा बाजुराली भाषा - Palikanews.com
Connect with us

समाचार

किन सिक्दैछिन नायिका स्वस्तिमा बाजुराली भाषा

  • 752
    Shares

नेपाली चलचित्रकी नायिका स्वस्तिमा खड्का बाजुराको स्थानीय भाषा काठमाडौँमा सिक्दै हुनुहुन्छ । निर्माण हुनलागेको चलचित्र ‘चिसो मान्छे’ मा बाजुराकी चेलीको मुख्य भूमिकामा अभिनय गर्नुपर्ने भएपछि उनले बाजुराको स्थानीय भाषा सिक्नथाल्नुभएको हो ।

केहीदिन अघि नायिका खड्का लगायत चलचित्रका लेखक तथा निर्देशक दीपेन्द्र खनाललगायतको टिम बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ३ रजाली पुगेर भाषा र परिवेशबारे जानकारी लिएर काठमाडौँ फर्किएका छन् ।

बाजुराको भाषा, कला र संस्कृति समेटिने गरी पहिलो पटक निर्माण हुन लागेको चलचित्र ‘चिसो मान्छे’ मा नायिका खड्काले बाजुराकी चेली भएर अभिनय गर्दैहुनुहुन्छ ।

बाजुराकै भाषामा पहिलो पटक तयार हुन लागेको उक्त चलचित्रका लागि त्यहाँको सुटिङ स्थल, भाषा, कला र संस्कृतिबारे प्रत्यक्ष जानकारी लिन नायिका खड्कालगायतको सिंगोे टिम बाजुरा पुगेको पत्रकार डिवि खड्काले जानकरी दिनुभयो ।

बाजुरेली भाषामा निर्माण हुने यो चलचित्रमा खड्का र देशभक्त खनालको मुख्य भूमिका रहनेछ भने बाजुराका मोडल राजेश पायललगायत स्थानीयहरुलाई चलचित्रमा अभिनय गराइने निर्देशक खनालले बताए । चलचित्रलाई आउँदो वर्षको भदौमा रिलिज गर्ने तयारी रहेको चलचित्रका निर्देशक खनालले बताउनुभयो ।

बाजुरेली भाषामा निर्माण हुने यो चलचित्र ‘चिसो मान्छे’ भदौमा प्रदसन गर्ने उद्दयस्यले चैत्र महिनामा यसको सुटिङ गरिने पत्रकार खड्काले बताउनुभयो ।

  •  
    752
    Shares
  • 752
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रदेश २51 years ago

सप्तकोसी नगरपालिकालाई आफन्तको भर्तीकेन्द्र बनाईयो : अध्यक्ष आचार्य

कर्णाली51 years ago

वादी समुदायको आन्दोलनमा वैद्य माओवादीको एक्यवद्धता

प्रदेश २51 years ago

मौलापुर महादेव मन्दिरमा मधानी महायज्ञ हुँदै

बागमती51 years ago

नीलगाईको आक्रमणबाट एक जनाको मृत्यु

बागमती51 years ago

पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्नेमा जोड

मुख्य समाचार51 years ago

वडा अध्यक्ष धामीको निधन, दुई स्थानीय तहमा दुई दिन शोक बिदा

बागमती51 years ago

डोजरले फालेको माटाले पुरिएर महिलाको मत्यु

मुख्य समाचार51 years ago

आफूमाथि शारीरिक हमला भएपनि पार्टीको भविष्य अन्धकार हुनदिन्न : प्रधानमन्त्री ओली

गण्डकी51 years ago

कालिका दर्शन वर्ष अभियान शुरु

प्रदेश १51 years ago

मानेभञ्ज्याङमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना

गण्डकी51 years ago

कारागार अध्ययन गर्न छानबिन समिति गठन

मुख्य समाचार51 years ago

फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement