सङ्घीय व्यवस्थाको विकल्प छैनः मुख्यमन्त्री भट्ट - Palikanews.com
Connect with us

समाचार

सङ्घीय व्यवस्थाको विकल्प छैनः मुख्यमन्त्री भट्ट

  • 19
    Shares

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास र समृद्धिका लागि सङ्घीय व्यवस्थाको विकल्प नरहेको बताउनुभएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा दिवस मूल समारोह समितिद्वारा आज धनगढीमा आयोजित कार्यक्रममा उहाँले ठूलो बलिदानी र त्यागवाट प्राप्त सङ्घीय लोकतान्त्रिक व्यवस्थाको विरोध गर्नेबाट सजग हुनु पर्नेमा जोड दिनुभयो । जनचाहनाअनुसार अहिलेको व्यवस्था ल्याइएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “केहीले यो व्यवस्था ठीक छैन, प्रदेश नै आवश्यक छैन भन्नेजस्ता भ्रम फैलाउने कार्य गरिरहेका छन्, यस्ता भ्रमबाट सबै सजग हुनु पर्दछ ।”

मुख्यमन्त्री भट्टले प्रदेश सरकारले गरिरहका कामको परिणाम आउन समय लाग्ने बताउँदै प्रदेशको विकासका लागि हिजोको भन्दा फरक ढङ्गले काम गर्नु आवश्यक छ भन्नुभयो ।

सो अवसरमा मुख्य मन्त्री भट्ट, प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त, सभामुख अर्जुनबहादुर थापाले संयुक्तरुपमा सुदूरपश्चिम प्रदेश सरकारले गएकोे तीन वर्षको अवधिमा गरेका उपलब्धि समेटिएको पुस्तक सार्वजनिक गर्नुभएको थियो ।

समारोहमा प्रदेश सरकारका मन्त्री, र उच्च पदस्थ कर्मचारी, प्रदेश सभा सदस्य उपस्थित हुनुहुन्थ्यो । यसअघि आजै मुख्यमन्त्री कार्यालयबाट शुरु भएको प्रभातफेरी बजारका मुख्य मुख्य भाग हुँदै आन्तरिक मामिला तथा कानून मन्त्रालयको परिसरमा पुगेपछि मुख्य समारोहमा परिणत भएको थियो । सुदूरपश्चिम प्रदेशमा प्रजातन्त्र दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा गठन भएको मूल समारोह समितिको पहलमा यही फागुन ६, ७ र ८ गते तीन दिन विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदै छ ।

  •  
    19
    Shares
  • 19
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार51 years ago

प्रधानमन्त्री ओलीसँग थप गोल गर्ने समय सकियो : नेतृ झाँक्री

मुख्य समाचार51 years ago

प्रधानमन्त्री ओली र गौतमबिच भेटवार्ता

कर्णाली51 years ago

वादी समुदायको माग पूरा गर्न अपिल

अर्थ51 years ago

माछापुच्छे बैंकले बनायो पोखरालाई क्यु. आर. कोड सेवा

प्रदेश २51 years ago

बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय झण्डा महोत्सव

लुम्बिनी51 years ago

लुम्बिनी प्रदेश व्यवस्थापन कार्यालयको होडिङ्ग बोर्डमा अज्ञात व्यक्तिद्धारा तोडफोड

मुख्य समाचार51 years ago

ढम्कनेका किसानहरु आलु लगाउनमै व्यस्त

मुख्य समाचार51 years ago

भक्तहरुको आस्थाको केन्द्र पाल्पाको भैरवनाथ मन्दिर

कर्णाली51 years ago

चुचलढुङ्गाको कालो ऐँसेलु औषधीको खानी

कर्णाली51 years ago

दाङको लमहीमा १४ करोड बढीको लगानीमा बहुउद्देश्यीय व्यापारिक भवन निर्माण

बागमती51 years ago

अब पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीबाटै भेटी दान गर्न सकिने

बागमती51 years ago

आज साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्दै

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement