तेह्रथुममा अवस्थित एशियाकै अग्लो मनोरम ह्‌याटु्रङ झरना - Palikanews.com
Connect with us

प्रदेश १

तेह्रथुममा अवस्थित एशियाकै अग्लो मनोरम ह्‌याटु्रङ झरना

  • 71
    Shares

ह्‌याटु्रङ झरना तेह्रथुममा अवस्थित एशियाको सबैभन्दा अग्लो झरना हो । यो इसिबु र साम्दु गाउँपालिकाको बीचमा पर्दछ । तेह्रथुमको सदरमुकाम म्याग्लुङबाट यहाँसम्म पुग्न एक दिन लाग्दछ । यो झरना ३६५ मिटर अग्लो छ । यहाँ आन्तरिक पर्यटकहरु आउँदछन् । अहिलेसम्म यो झरना हेर्न टिकट काट्न पर्दैन । अहिलेसम्म त्यति व्यवस्थित छैन ।

स्थानीय वासिन्दा टेक बहादुर तामाङका अनुसार यहाँ दिनमा ७०–८० जना मानिसहरु झरनाको अवलोकन गर्न आउँदछन् । अहिलेसम्म विदेशी पर्यटकहरु आएका छैनन । उनका अनुसार यसको व्यापक प्रचार प्रसार गर्नु आवश्यक देखिन्छ । यो प्राकृतिक रुपमै बनेको मनोरम झरना हो । झरना झरेको ठाउँमा पोखरी बनाइएको छ, मानिसहरु त्यस झरनामा नुहाउने, पौडी खेल्ने गर्दछन् ।

  •  
    71
    Shares
  • 71
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

अदालतको फैसलापछि सरकार बन्न नसके मुलुक निर्वाचनमा जाने : बस्नेत

कर्णाली51 years ago

गोठीगाउँका महिलाहरूद्वारा वृक्षारोपण

लुम्बिनी51 years ago

बाघको छाला सहित २ जना पक्राउ

मुख्य समाचार51 years ago

गाउँपालिका क्षेत्र भित्रका नयाँ भवन तथा संरचनाहरु निमार्णमा रोक

मुख्य समाचार51 years ago

प्रधानमन्त्री ओलीको राजीनामाबारे विहिबार छलफल गर्दै सरकार

मुख्य समाचार51 years ago

सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै अगाडि बढ्ने नेकपाको निर्णय

कर्णाली51 years ago

हुम्लामा १७८९ फ्रन्टलाइनले लगाए कोरोना विरुद्धको खोप

बागमती51 years ago

‘मानवाधिकार उल्लङ्घनका गम्भीर घटनाका दोषीलाई आममाफी हुँदैन’

प्रदेश १51 years ago

मयूरधाप औद्योगिक क्षेत्रको फागुन १४ गते शिलान्यास गरिदै

कर्णाली51 years ago

संयोगले जोगिएको मातृशिशुको ज्यान

बागमती51 years ago

दुई स्थानीय तहमा आरोग्य सेवा केन्द्र स्थापना

कर्णाली51 years ago

सिमकोट बिमानस्थलको निर्माण कार्य छिट्टै सम्पन्न हुँदै

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement