हिमपातका कारण बन्द विद्यालयमा पठनपाठन शुरु - Palikanews.com
Connect with us

प्रदेश १

हिमपातका कारण बन्द विद्यालयमा पठनपाठन शुरु

  • 19
    Shares

ताप्लेजुङमा हिमपातका कारण बन्द रहेको विद्यालयको पठनपाठन शुरुआत भएको छ । जिल्लको फक्ताङलुङ गाउँपालिका वडा नम्बर ७ ओलाङ्चुङ गोलास्थित महेन्द्र आधारभूत विद्यालयमा हिमपातका कारण पठनपाठन बन्द गरिएको थियो ।

समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला रहेको सो विद्यालयको आज आईतबारबाट पठनपाठन शुरु गरिएको हो । गत पुस महिनादेखि हिमपात हुन शुरु भएसँगै पुस १५ देखि विद्यालय बन्द गरिएको थियो ।

हिमपातपछि अत्यधिक जाडोले गर्दा विद्यालयमा बसेर विद्यार्थी पढ्न नसक्ने भएपछि विद्यालय बन्द गर्नुपरेको विद्यालयका प्रधानध्यापक डिकबहादुर केसीले जानकारी दिनुभयो ।

विस्तारै मौसम राम्रो हँुदै गएपछि विद्यालय सञ्चालनमा आएको हो । विद्यालयमा ३२ विद्यार्थी अध्ययनरत छन् ।

यस्तै फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ घुन्सा समुद्र सतहदेखि तीन हजार ५०० उच्चाइमा पर्दछ । घुन्सामा हिमपात हुन शुरु भएसँगै घुन्सा आधारभू्त विद्यालय गत पुसको पहिलो हप्तामै बन्द गरिएको थियो ।

सो विद्यालय यही फागुन १५ देखि पठनपाठन हुने तयारी रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयप्रकाश रिजालले जानकारी दिनुभयो । विद्यालयमा ४२ विद्यार्थी अध्यायनरत रहेका छन् ।

  •  
    19
    Shares
  • 19
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रदेश २51 years ago

विप्लवका तीन नेता पक्राउ

मुख्य समाचार51 years ago

पहिलो पटक नीजि होटेले दियो निशुल्क स्वास्थ्य सेवा

कर्णाली51 years ago

सरसरफाई पछि चम्कियो खुल्ला मञ्च

समाचार51 years ago

नगर प्रमुखको जन्मदिनको अवसरमा ट्रष्ट स्थापना

बागमती51 years ago

शहरको सरसफाइ र स्वच्छता कायम गर्न सहमति पत्रमा हस्ताक्षर

बागमती51 years ago

राजनीतिक र गुटगत झगडाका कारण कृषि विश्वविद्यालय अस्तव्यस्त वन्दै

खेलकुद51 years ago

गोरखाका प्रत्येक पालिकामा जोखिम न्यूनीकरण र पुर्वतयारी सम्बन्धि पुस्तक उपलब्ध गराइने

गण्डकी51 years ago

धार्मिक पर्यटनका धेरै सम्भावना बोक्दै आँधिमूल

कर्णाली51 years ago

हप्ता दिनसम्म पशुपन्छीजन्य मासु आयातमा रोक

गण्डकी51 years ago

ग्रामीण बस्तीलाई शहरसँग जोड्न १३ पक्की पुल निर्माण

कर्णाली51 years ago

फेरिए हुम्लाका प्रजिअ र प्रनाउ दुबै

मुख्य समाचार51 years ago

मन्त्री श्रेष्ठद्वारा दरबार हाई स्कूलको निरीक्षण

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement