प्रदेश १
मुख्यमन्त्री विरूद्धको अविश्वासको प्रस्ताव पेश

पालिका न्यूज | विराटनगर,
९ फाल्गुन २०७७, आईतवार १६:५८
- 36Shares
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव आइतबार प्रदेशसभामा पेश गरिएको छ । अविश्वासको प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले प्रस्ताव पेश गर्नुभयो हो ।
पुस १२ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रस्ताव लामो समयसम्म सदनमा पेश भएको थिएन ।
अविश्वासको प्रस्ताव भएपछि आगामी फागुन २० गतेसम्मका लागि बैठक स्थगित गरिएको छ । आईतबारको बैठकमा सरकारका मन्त्रीहरू र सरकार पक्षीय साँसदहरू सहभागी भएनन् । मन्त्री नभए पनि बैठक अघि बढेको थियो । प्रतिपक्ष दलहरू भने बैठकमा उपस्थित भएका थिएनन् ।
यसैबिच अहिलेको अवस्थामा सदन चल्न नसक्ने भन्दै नेकपाका प्रमुख सचेतक बुद्दीकुमार राजभण्डारीले सचिवालयमा लिखित पत्र बुझाउनु भएको छ । उक्त पत्रमा सदन ७ दिन स्थगित गर्न माग गरिएको थियो । तर त्यसलाई सभामुखले अस्वीकार गर्नुभयो ।
- 36Shares
36
You may like
Click to comment

बागमती51 years ago
‘रिचार्ज काठमाडौँ, सञ्चालन कार्यविधि स्वीकृत

बागमती51 years ago
‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान

मुख्य समाचार51 years ago
अन्तर्राष्ट्रिय नारी दिवस : पुरुषसँग समान काम, ज्याला भने आधा कम

कर्णाली51 years ago
हुम्लामा चौथो पटक हिमपात, किसान खुशी

बागमती51 years ago
नागरिकताको प्रमाणपत्र प्राप्तिका लागि सहजीकरण गर्न जनप्रतिनिधि प्रशासनमा

मुख्य समाचार51 years ago
विश्वासको मत लिएर पार्टीलाई अगाडि बढाउने : प्रधानमन्त्री ओली

मुख्य समाचार51 years ago
फागुन २६ गते बस्ने गरि प्रतिनिधिसभाको बैठक स्थगित

मुख्य समाचार51 years ago
प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थिगित

मुख्य समाचार51 years ago
प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु (भिडियो)

मुख्य समाचार51 years ago
सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने : प्रधानमन्त्री ओली

बागमती51 years ago
एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा ब्युँतिए (पूर्णपाठसहित)

मुख्य समाचार51 years ago
ओली र प्रचण्डको नेतृत्वमा रहेको नेकपा खारेज

बागमती51 years ago
राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago
सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago
सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago
गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago
नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago
स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago
बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago
अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago
बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago
झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago
कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago
बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट
Advertisement