गण्डकी
गोरखामा एकै परिवारका तीनजना घरभित्रै मृत फेला

पालिका न्यूज | काठमाडौँ
१० फाल्गुन २०७७, सोमबार १२:५६
- 20Shares
गोरखाको एक गाउँमा एकै घरपरिवारका तीनजना सदस्य घरभित्रै मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सुलिकोट गाउँपालिका वडा नम्बर १ मा एकै परिवारका तीनजनाको घरभित्रै शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसरा ८४ वर्षीय तीलबहादुर गुरुङ, उनकी बुहारी २१ वर्षीया आईतकुमारी गुरुङ र नातिनी नाता पर्ने १२ वर्षीया उषा गुरुङ घर भित्र मृतअवस्थामा फेला परेका हुन ।
‘सोमबार बिहान अबेरसम्म ढोका नखुलेपछि छिमेकीहरु आएर हेर्दा शव देखेको र प्रहरीलाई खबर गर्नासथ प्रहरीको टोलि घट्नास्थल गईसकेपछि शवको चेकजाच गर्दा मृतक तीनैजनाको मुखबाट फिज निस्केको थियो’ प्रहरी प्रमुख गुरुङले बताउनुभयो ।
‘घटनाबारे थप अनुसन्धान भइरहेको’ र शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याईएको छ’ उहाँले बताउनुभयो ।
- 20Shares
20
You may like
Click to comment

समाचार51 years ago
नेकपा महासचिव चन्द र अभिनेत्री रेखाबीच भेट

प्रदेश २51 years ago
बेपत्ता वृद्ध दम्पती अझै फेला परेनन्

अर्थ51 years ago
धनगढीको त्रिनगर कृषि हाटबजारमा क्युआर सेवा

मुख्य समाचार51 years ago
प्रधानमन्त्रीद्वारा १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना सन्देश

बागमती51 years ago
आज पनि वर्षा र हिमपातको सम्भावना

अर्थ51 years ago
मुक्तिनाथ विकास बैंक र होटल सबरीनाबीच सम्झौता

कर्णाली51 years ago
लैङ्गिक तथा सामाजिक विभेद हट्नुपर्छ : मुख्यमन्त्री शाही

समाचार51 years ago
महिलाले हरेक क्षेत्रमा समान अधिकार पाउनुपर्छ : मुख्यमन्त्री भट्ट

बागमती51 years ago
‘रिचार्ज काठमाडौँ, सञ्चालन कार्यविधि स्वीकृत

बागमती51 years ago
‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान

मुख्य समाचार51 years ago
अन्तर्राष्ट्रिय नारी दिवस : पुरुषसँग समान काम, ज्याला भने आधा कम

कर्णाली51 years ago
हुम्लामा चौथो पटक हिमपात, किसान खुशी

बागमती51 years ago
राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago
सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago
सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago
गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago
नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago
स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago
बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago
अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago
बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago
झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago
कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago
बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट
Advertisement