डेबिट÷क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट - Palikanews.com
Connect with us

अर्थ

डेबिट÷क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट

  • 17
    Shares

कुमारी बैंक लिमिटेड र चाँदनी चोक, बनेपा नगरपालिका स्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनबीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा कुमारी बैंक लि.,बनेपा शाखाकी शाखा प्रबन्धक नविना वैद्य र द बर्गर हाउसका प्रोप्राइटर अर्जुन तामाङले हस्ताक्षर गर्नुभएको थियो । सो सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकवर्गले बनेपास्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका विभिन्न आउटलेट तथा खानपिनमा ८ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने भएका छन् ।

जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्न लगायत शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागी विश्राम अत्यावश्यक रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत द बर्गर हाउसका विभिन्न सेवाहरुमा बैंकका डेबिट÷क्रेडिट कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको हो ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

  •  
    17
    Shares
  • 17
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

पर्यटकको चासा बढ्दै पर्वतारोहणमा

गण्डकी51 years ago

चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ

प्रदेश १51 years ago

औषधि व्यवस्था विभागका अधिकृत घुस रकमसहित पक्राउ

गण्डकी51 years ago

जिप दुर्घटनामा एक जनाको मृत्यु,चार घाइते

मुख्य समाचार51 years ago

खोप भण्डार गृह अभिवृद्धि आगामी दुई महिनामै तयार गरिने

बागमती51 years ago

स्थानीय सरकारको विश्वव्यापी नेटवर्क अध्यक्षमा मेयर व्याञ्जु निर्वाचित

प्रदेश २51 years ago

प्रदेश समन्वय परिषदको सद्स्यमा नगर प्रमुख पटेल मनोनयन

मुख्य समाचार51 years ago

नेकपाको नाममा विवाद, फागुन २० गते सर्वोच्च अदालतले फैसला सुनाउने

बागमती51 years ago

राष्ट्रपतिद्वारा हेमबहादुर मल्ल सम्मान प्रदान

गण्डकी51 years ago

हरेक स्थानीय तहमा प्राविधिक शिक्षालय सञ्चालन गरिन्छ : मुख्यमन्त्री पौडेल

गण्डकी51 years ago

ठूला ढुङ्गामा कोरिएका कलात्मक मूर्तिहरु

समाचार51 years ago

प्रदेश सरकारले छुटायो जुम्लामा उच्च शिक्षा छात्रवृत्ति

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement