सानो गल्तीले ज्यानै गयो - Palikanews.com
Connect with us

बागमती

सानो गल्तीले ज्यानै गयो

  • 22
    Shares

ललितपुर जिल्लाको जावलाखेलमा बसले ठम्बर दिँला स्कुटर चालक एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पहिचान खुल्न नसकेकी प्र ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरमा सवार करिब ३३ वर्षीय महिला रहेको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो साढे १ बजे भैंसीपाटी जाँदै गरेको बा २ ख ३५७४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिँदा महिला गम्भीर घाइते भएकी थिइन् । उपचारको क्रममा अल्का अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी वृत जावलाखेलले जनाएको छ ।

जावलाखेलमा ट्राफिक प्रहरीले चेकिङ गरिरहेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा लाइसेन्स नभएका कारण भाग्न खोज्दा बसले स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकी महिलाको साथमा पहिचान खुल्ने कुनै पनि कागजात फेला नपरेका कारण उनको पहिचान हुन नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

  •  
    22
    Shares
  • 22
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

के हो पाल्पा ? लौ अब चाल्पा

मुख्य समाचार51 years ago

धनुषा चेम्बर अफ कमर्सको दोश्रो वार्षिक उत्सव तथा तेश्रो साधारणसभा सम्पन्न

प्रदेश २51 years ago

धनुषाको बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, अध्यक्ष राउत फरार

बागमती51 years ago

नुवाकोटमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार प्रयास, एक जना पक्राउ

प्रदेश १51 years ago

स्वास्थ्यसम्बन्धी जानकारी दिन स्वयंमसेविकालाई साइकल वितरण

समाचार51 years ago

भागरथीको परिवारलाई कोरियाबाट आर्थिक सहयोग

प्रदेश १51 years ago

ताप्लेजुङ दोभान बजारमा आगलागीः ३५ घर जलेर नष्ट

अर्थ51 years ago

सुनको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

प्रदेश १51 years ago

इटहरीमा ३० करोडको लागतमा वाटर पार्क

समाचार51 years ago

प्रथम धवलागिरि किशोरी सम्मेलनमा ११ बुँदे घोषणापत्र जारी

बागमती51 years ago

नक्खु–बुङमतीे सडक विस्तारमा ढीलाई

प्रदेश २51 years ago

बहुविवाहका आरोपितलाई कैदको फैसला

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement