हुम्लामा दोस्रो चरणमा १३ सय जनाले लगाए खोप - Palikanews.com
Connect with us

कर्णाली

हुम्लामा दोस्रो चरणमा १३ सय जनाले लगाए खोप

  • 21
    Shares

कोरोनो विरुद्धको दोस्रो चरणको खोप हुम्लामा तेह्र सय जनाले लगाएका छन् । फागुन २ गतेदेखि १० गतेसम्म सञ्चालन भएको यो खोप जिल्लाको पाँच स्थानबाट लगाएको हो ।

सिमकोट केन्द्रबाट सिमकोट, चंखेली, सर्केगाड, ताजाकोट र अदानचुली पाँच स्थानबाट दोस्रो चरणको खोप लगाएको छ । यो चरणमा एक हजार २ सय ८६ जनाले खोप लगाएका छन् । यसमा पुरुष एक हजार सात र महिला २ सय ८९ गरी एक हजार २ सय ९६ जना रहेका छन् ।

दोस्रो चरणमा जनप्रतिनिधि १५७, निजामति कर्मचारी ४०९, स्वास्थ्यकर्मी १८०, सञ्चारकर्मी १०, न्यायलय १२, बैंक तथा वित्तीय संस्था ८९, जनपद प्रहरी १८४, नेपाली सेना ३५, सशस्त्र २७, संस्थान तथा प्राधिकरण ८९ र अन्य २३ जनाले हुम्लामा दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाएको कोरोना विरुद्धको खोप सम्पर्क व्यक्ति मनबहादुर रोकायाले जानकारी दिनुभयो ।

पहिला हुम्लामा खोप लगाउने बारेमा विभिन्न प्रकारका टिकाटिप्पणी भएकाले बाध्यत्मक रुपमा खोप लगाउने गरिए पनि पछिल्लो समय कोरोना विरुद्धको खोप लगाउनका लागि सबै आकर्षित हुन थालेका छन् । हालसम्म हुम्लामा पहिलो र दोस्रो दुबै चरणमा गरे करीब एक हजार नौ सयले यो खोप लगाएका छन् ।

 

  •  
    21
    Shares
  • 21
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कर्णाली51 years ago

वीरेन्द्रनगरको विभिन्न ठाउँहरुमा फोहोरको थुप्रो

समाचार51 years ago

प्रधानमन्त्री ओलीसँग थप गोल गर्ने समय सकियो : नेतृ झाँक्री

मुख्य समाचार51 years ago

प्रधानमन्त्री ओली र गौतमबीच भेटवार्ता

कर्णाली51 years ago

वादी समुदायको माग पूरा गर्न अपिल

अर्थ51 years ago

माछापुच्छे बैंकले बनायो पोखरालाई क्यु. आर. कोड सेवा

प्रदेश २51 years ago

बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय झण्डा महोत्सव

लुम्बिनी51 years ago

लुम्बिनी प्रदेश व्यवस्थापन कार्यालयको होडिङ्ग बोर्डमा अज्ञात व्यक्तिद्धारा तोडफोड

मुख्य समाचार51 years ago

ढम्कनेका किसानहरु आलु लगाउनमै व्यस्त

मुख्य समाचार51 years ago

भक्तहरुको आस्थाको केन्द्र पाल्पाको भैरवनाथ मन्दिर

कर्णाली51 years ago

चुचलढुङ्गाको कालो ऐँसेलु औषधीको खानी

कर्णाली51 years ago

दाङको लमहीमा १४ करोड बढीको लगानीमा बहुउद्देश्यीय व्यापारिक भवन निर्माण

बागमती51 years ago

अब पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीबाटै भेटी दान गर्न सकिने

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement