फरुवा प्रहार गरी आफ्नै श्रीमानको हत्या - Palikanews.com
Connect with us

समाचार

फरुवा प्रहार गरी आफ्नै श्रीमानको हत्या

  • 28
    Shares

जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय आफ्ना श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको भन्ने बुझिएको बताउनुभयो । “बिहान ५ बजे घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली पुगेको छ”, उहाँले भन्नुभयो, “फरुवा प्रहार गर्ने वसन्तीलाई नियन्त्रणमा लिइएको छ । टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको छ ।”

यसैबीच घरायसी विवादमा बुहारी र नातिले कुटपिट गर्दा घाइते भएका भीमदत्त नगरपालिका–२ का ७६ वर्षीय प्रेम थापाको उपचारका क्रममा मृत्यु भएको छ । कुटपिट गर्ने ३५ वर्षीया सीता थापा र उनका १८ वर्षीय छोरा अर्जुन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत माघ २८ गते दुवै जनाले वृद्धमाथि कुटपिट गरेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

  •  
    28
    Shares
  • 28
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार51 years ago

नगद रकम बोकेर भारततर्फ जार्दै गरेका दुइजना प्रहरीकोे नियन्त्रणमा

प्रदेश २51 years ago

शिक्षकले तलब नपाउँदा विद्यार्थीद्वारा विद्यालयमा तालाबन्दी

अर्थ51 years ago

कुमारी बैंक र जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गबीच सम्झौता

कर्णाली51 years ago

बसन्तलाई स्वागत गर्ने ‘चैतलो’ पर्व

कर्णाली51 years ago

निराश बनाउँदै पर्यटकलाई सुर्खेत बुलबुले ताल

गण्डकी51 years ago

म्याग्दीका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्रे हुदै

मुख्य समाचार51 years ago

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालन समय घटाउने

कर्णाली51 years ago

यारी र हिल्छामा सौर्य उर्जा स्थापना गरिदै

मुख्य समाचार51 years ago

नेकपा ओली समूहको स्थायी कमिटी बैठक आज बस्दै

मुख्य समाचार51 years ago

कोभिड–१९ विरुद्धको खोप अभियानले जगाएको आश

मुख्य समाचार51 years ago

अदालतको फैसलापछि सरकार बन्न नसके मुलुक निर्वाचनमा जाने : बस्नेत

कर्णाली51 years ago

गोठीगाउँका महिलाहरूद्वारा वृक्षारोपण

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement