लुम्बिनी
बुहारीले गरिन् ससुराको हत्या

पालिका न्यूज | गुल्मी
११ फाल्गुन २०७७, मंगलवार ११:०३
- 60Shares
गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा बुहारीले ससुराको हत्या गरेकी छन् । रुरु क्षेत्र गाउँपालिका ३ थानपतिकी ४२ वर्षीया मनकला ज्ञवालीले ८७ वर्षीया नन्दलाल ज्ञवालीको हत्या गरेकी हुन् । ज्ञवालीले मादक पदार्थ सेवन गरेर ससुरालाई भित्तामा ठोक्काएर हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले बताएको छ ।
आरोपितले फागुन ८ गते राति ससुराको हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए । घटनामा संलग्नलाई आइतबार पक्राउ गरी अदालतबाट म्याद गरिएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न ज्ञवालीलाई सार्वजनिक गरेको छ ।
- 60Shares
60
You may like
Click to comment

Palika TV51 years ago
पुराना सम्पदाहरुको संरक्षण गर्नु हाम्रो महत्वपूर्ण काम हो : नगर प्रमुख प्रजापति (भिडियो अन्तरवार्ता)

मुख्य समाचार51 years ago
नेकपा विवादको निर्णय आइतबार सुनाइने

प्रदेश २51 years ago
दलित परिवारको नाममा गोजी भर्दै जनता आवास

बागमती51 years ago
नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री ओली

कर्णाली51 years ago
पर्यटन पूर्वाधारका लागि १० करोड खर्च

बागमती51 years ago
विप्लवले सम्झिए सहिदहरुलाई

मुख्य समाचार51 years ago
सरकार र ‘विप्लव’ समुहबीच सहमतिमा हस्ताक्षर कार्यक्रम सुरु

समाचार51 years ago
सरकार र नेत्रविक्रम चन्द समूहबीच सहमति हुँदा कालीकोटवासी उत्साहित

समाचार51 years ago
प्रतिबन्धित विप्लव समूहका नेता- कार्यकर्ता रिहाइ प्रक्रिया शुरु

मुख्य समाचार51 years ago
राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने

समाचार51 years ago
मौलाकालिका मन्दिरको पदमार्गमा कलात्मक मूर्ति

बागमती51 years ago
कांग्रेस संसदीय दलको बैठक बस्दै

बागमती51 years ago
राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago
सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago
सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago
गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago
नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago
स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago
बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago
अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago
बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago
झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago
कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago
बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट
Advertisement