माबिलुङ्ग इनर्जी लि.र माथिल्लो पिलुवा खोला जलविद्युत आयोजनाबिच सम्झौतामा हस्ताक्षर - Palikanews.com
Connect with us

अर्थ

माबिलुङ्ग इनर्जी लि.र माथिल्लो पिलुवा खोला जलविद्युत आयोजनाबिच सम्झौतामा हस्ताक्षर

  • 16
    Shares

माबिलुङ्ग इनर्जी लि. संखुवासभा जिल्लाको साविकको सिद्धकाली र मावादिन गा.वि.स.हरुमा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण गर्ने ४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनाको लागि लक्ष्मी बैंक लि.को अगुवाईमा माछापुच्छ«े बैंक लि. समेत जम्मा २ वटा वाणिज्य बैंकहरुले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने गरी आज सोमबार कर्जा सुविधा सम्झौतामा हस्ताक्षर सम्पन्न भएकोछ । उक्त आयोजनाको निर्माण लागत जम्मा रु, ९३ करोड ७० लाख रहेकोछ ।

माबिलुङ्ग इनर्जी लि. र नेपाल विद्युत प्राधिकरण वीच विद्युत खरिद सम्बन्धि सम्झौता मिति २०७५ साल चैत्र १२ गते भएको र उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट मिति २०७७ साल श्रावण ९ गतेका दिन विद्युत उत्पादन अनुमति प्राप्त गरेकोछ । माबिलुङ्ग इनर्जी लि. लाई एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि., गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लि. लगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन र सोका अध्यक्ष राजेश लाल श्रेष्ठ हनु हुन्छ ।

बैंकहरुले आयोजना लागतको ७० प्रतिशत (रु.६५ करोड ५९ लाख) र वाँकी ३० प्रतिशत कम्पनीको स्व. लगानी (भ्त्रगष्तथ) रहनेछ । उक्त आयोजनाको लागि सहभागी बैंकहरुले गर्ने आवधिक कर्जा अन्तर्गतको लगानी निम्न बमोजिम रहेकोछ ः

– लक्ष्मी बैंक लि.को रु.३९ करोड ९९ लाख
– माछापुच्छे« बैंक लि.को रु.२५ करोड ६० लाख

उत्पादन क्षमता ४.९५ मेगावाट रहेको माबिलुङ्ग इनर्जी लि. ले झण्डै २८.४१७ गेगावाटआवर ९न्ध्ज० विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ र यो आयोजना फेबु्रअरी २०२२ मा संचालनमा आउनेछ ।

नेपाल विद्युत प्राधिकरणको आर्थिक बर्ष २०१९/२० को समिक्षा प्रतिवेदन अनुसार सो आर्थिक बर्षमा स्वतन्त्र उर्जा उत्पादकहरुले जम्मा १५ वटा नयाँ आयोजना मार्फत संयुक्त रुपमा १३५.३९ मेगावाट विद्युत उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जोडिएको छ । साथै उक्त १५ वटा आयोजनाहरुलाई समेत समावेश गर्दा जम्मा ९८ वटा आयोजनाहरु संचालनमा आएकाछन र तिनीहरुको संयुक्त उत्पादन ६९६.१७ मेगावाट रहेकोछ ।

  •  
    16
    Shares
  • 16
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

फोटो फिचर51 years ago

पर्यटकको रोजाईमा गणतन्त्र स्मारक पार्क (फोटो फिचर)

कर्णाली51 years ago

गाउँघर आयुर्वेद घुम्ती सेवाबाट १५ सय लाभान्वित

बागमती51 years ago

व्यङ्ग्यचित्र पत्रकारिताबाट राजनीतिलाई खबरदारी गर्न आग्रह

समाचार51 years ago

‘वनमा खयर’ गीतमार्फत दुलालको पुनरागमन (भिडियो सहित)

बागमती51 years ago

रघुजी पन्तविरुद्ध अदालत जाँदै राष्ट्रियसभा सदस्य कोमल वली

बागमती51 years ago

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

बागमती51 years ago

स्वस्थानी व्रत समापन

बागमती51 years ago

चैनपुरमा खानेपानीको हाहाकार

गण्डकी51 years ago

भानु जन्मस्थल पुनः सङ्घ मातहत

अर्थ51 years ago

आइपिओ नतिजा हेर्न सिडिएससीले ल्यायो नयाँ वेबसाइट

अर्थ51 years ago

सुनको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

अर्थ51 years ago

लघुवित्तको प्रविधिमैत्री सेवामा पहिलो बन्यो छिमेक लघुवित्त

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement