आमाले गरिन् एक वर्षीया छोरीको हत्या - Palikanews.com
Connect with us

लुम्बिनी

आमाले गरिन् एक वर्षीया छोरीको हत्या

  • 34
    Shares

रुपन्देहीको मायादेवी गाउँपालिकामा आमाले छोरीको हत्या गरेकी छन् । मायादेवी गाउँपालिका वडा नम्बर ३ हरहरवाकी २१ वर्षिया प्रेमा यादवले एक वर्षकी आफ्नै छोरीको हत्या गरेकी हुन् ।

छोरीको हत्या गरेर उनले आत्महत्या गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ । आइतबार राती ९ बजे एक बालिकाको शंकास्पद मृत्यु भएको र आफन्तले नजिकैको खोलामा लगेर शव गाडेको भन्ने खबर प्राप्त गरेपछि प्रहरी शव गाडेको ठाउँमा पुगेको थियो ।

दानव खोला नजिक शंकास्पद ठाउँमा खनेर हेर्दा बालिकाको शव गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।

घाँटीमा शंकास्पद दाग देखा परेपछि शव पोष्टमार्टमको लागि भैरहवा भिम अस्पताल पठाइएको थियो। छोरीको हत्यापछि उनले घरमै आत्महत्याको प्रयास गरेको उनका परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

प्रेमाकी नन्दले आत्महत्या गर्न खोजेको देखेपछि डोरी काटेर बचाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए ।

घटनामा रुपन्देही मायादेवी ३ हरहरवाकी मृतककी आमा प्रेमा यादव, ससुरा बुद्धिराम यादव, सासु राजमती यादव, श्रीमान् राजकुमार यादव र प्रेमाको साथी भनिएका लुम्बिनी सांस्कृतिक नगरपालिका ९ का प्रदिप चौधरी प्रहरी नियन्त्रणमा छन् ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  •  
    34
    Shares
  • 34
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कर्णाली51 years ago

वीरेन्द्रनगरको विभिन्न ठाउँहरुमा फोहोरको थुप्रो

समाचार51 years ago

प्रधानमन्त्री ओलीसँग थप गोल गर्ने समय सकियो : नेतृ झाँक्री

मुख्य समाचार51 years ago

प्रधानमन्त्री ओली र गौतमबीच भेटवार्ता

कर्णाली51 years ago

वादी समुदायको माग पूरा गर्न अपिल

अर्थ51 years ago

माछापुच्छे बैंकले बनायो पोखरालाई क्यु. आर. कोड सेवा

प्रदेश २51 years ago

बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय झण्डा महोत्सव

लुम्बिनी51 years ago

लुम्बिनी प्रदेश व्यवस्थापन कार्यालयको होडिङ्ग बोर्डमा अज्ञात व्यक्तिद्धारा तोडफोड

मुख्य समाचार51 years ago

ढम्कनेका किसानहरु आलु लगाउनमै व्यस्त

मुख्य समाचार51 years ago

भक्तहरुको आस्थाको केन्द्र पाल्पाको भैरवनाथ मन्दिर

कर्णाली51 years ago

चुचलढुङ्गाको कालो ऐँसेलु औषधीको खानी

कर्णाली51 years ago

दाङको लमहीमा १४ करोड बढीको लगानीमा बहुउद्देश्यीय व्यापारिक भवन निर्माण

बागमती51 years ago

अब पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीबाटै भेटी दान गर्न सकिने

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement