प्रदेश समन्वय परिषदको सद्स्यमा नगर प्रमुख पटेल मनोनयन - Palikanews.com
Connect with us

प्रदेश २

प्रदेश समन्वय परिषदको सद्स्यमा नगर प्रमुख पटेल मनोनयन

रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका नगर प्रमुख धर्मेन्द्र पटेललाई प्रदेश समन्वय परिषदको सदस्य पदमा मनोनित गरिएको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय जनकपुरधामले प्रदेश समन्वय परिषद सदस्य तोकेको हो ।

प्रदेश नम्बर २ का मुख्यमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश समन्वय परिषदको सद्स्य पदमा रौतहटबाट देवाही गोनाही नगरपालिकाका नगर प्रमुख पटेल मनोनयन हुनु भएको बताइएको छ ।

प्रदेश समन्वय परिषदको सद्स्यमा प्रदेश २ को आठै जिल्लाहरूबाट एक एक जना प्रतिनिधि गरेर प्रदेश नम्बर २ लाई समग्र रुपमा समेटिएको हो । फागुन ११ गते संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ को दफा २४ को उपदफा १ को खण्ड ९ ङ मा भएको व्यवस्था बमोजिम मुख्यमन्त्रीको अध्यक्षतामा गठित प्रदेश समन्वय परिषदको सद्स्य नगर प्रमुख पटेललाई तोकिएको हो ।

प्रदेश नम्बर २ को प्रदेश समन्वय परिषदको सद्स्य तोकिएको रौतहटको देवाही गोनाही नगरपालिकाको नगर प्रमुख पटेललाई सोसल मीडिया समाजिक संजाल फेसबुकमार्फत बधाई तथा सफल कार्यकालको शुभ कामना दिने शुभेक्छुक तथा आफन्तहरुको भीड़ लागेको देखिएको छ । नगर प्रमुख पटेलले संधै प्रसंसनीय कार्य गरेको उहाका निकट शुभ चिन्तकहरुले बताएका छन ।

 

  •  
  •  
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गण्डकी51 years ago

उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा श्रेष्ठ निर्वाचित

लुम्बिनी51 years ago

भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु

प्रदेश १51 years ago

तीन वटा स्थानीय तहलाई साक्षर स्थानीय तह घोषणा

खेलकुद51 years ago

प्रथम महालक्ष्मी मेयर कप प्रतियोगिता समपन्न

मुख्य समाचार51 years ago

एमसीसी प्रस्ताव सदनमा ल्याउने सहमति

मुख्य समाचार51 years ago

दाउन्नेमा यात्रु बहाक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

गण्डकी51 years ago

असिना पानीले आलु बाली नष्ट गरेपछि किसान चिन्तित

शिक्षा / स्वास्थ्य51 years ago

बैशाख महिनाभरि शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय

गण्डकी51 years ago

रक्तदान कार्यक्रममा ४४ यूनिट रगत संकलन

मुख्य समाचार51 years ago

ठोस निर्णय नभई सकियो सीसीएमसीको बैठक

मुख्य समाचार51 years ago

सिंहदरबार भित्र सीसीएमसीको बैठक जारी

समाचार51 years ago

एमसीसी पास गर्ने कि नगर्ने संसदलाई अधिकार छ : परराष्ट्रमन्त्री ज्ञवालील

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement