स्थानीय सरकारको विश्वव्यापी नेटवर्क अध्यक्षमा मेयर व्याञ्जु निर्वाचित - Palikanews.com
Connect with us

बागमती

स्थानीय सरकारको विश्वव्यापी नेटवर्क अध्यक्षमा मेयर व्याञ्जु निर्वाचित

  • 12
    Shares

नेपाल नगरपालिका संघका अध्यक्ष, तथा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठ अन्तरास्ट्रिय संजाल United Cities and Local Governments AsiaPacific (UCLG–ASPAC) को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

थानीय सरकार तथा विज्ञसहित विश्वभर २ लाख ४० हजार सदस्य रहेको United Cities and Local Governments AsiaPacific (UCLG ASPAC) संस्थाको आज भर्चुअल्ली संचालनबाट आगामी ३ वर्षका लागि नगर प्रमुख व्याञ्जु निर्वाचित हुनुभएको हो ।

यो संस्था स्थानीय सरकारको सवलीकरणमा कार्यरत रहेको नगर प्रमुख व्याञ्जुले बताउनुभयो । आफुलाई निर्वाचित गरेको भन्दै विश्वभरका स्थानीय सरकारका प्रतिनिधिलाई उहाँले धन्यवाद दिनुभएको छ ।

स्थानीय सरकारको विश्वकै सबैभन्दा ठूलो नेटवर्क मानिएको यो संस्थाले शहरी संस्कृति, सभ्यता, पूर्वाधार विकास, आप्रवासन, स्थानीय सरकारको स्वायत्तता र शहरीकरण लगायतका मुद्दामा चासो राख्दै आएको उहाँको भनाई छ ।

  •  
    12
    Shares
  • 12
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गण्डकी51 years ago

असिना पानीले आलु बाली नष्ट गरेपछि किसान चिन्तित

शिक्षा / स्वास्थ्य51 years ago

बैशाख महिनाभरि शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय

गण्डकी51 years ago

रक्तदान कार्यक्रममा ४४ यूनिट रगत संकलन

मुख्य समाचार51 years ago

ठोस निर्णय नभई सकियो सीसीएमसीको बैठक

मुख्य समाचार51 years ago

सिंहदरबार भित्र सीसीएमसीको बैठक जारी

समाचार51 years ago

एमसीसी पास गर्ने कि नगर्ने संसदलाई अधिकार छ : परराष्ट्रमन्त्री ज्ञवालील

खेलकुद51 years ago

अन्तर्राष्ट्रियको डेब्यु खेलमै भुर्तेको अर्धशतक

मुख्य समाचार51 years ago

एमसीसी सम्झौतालाई अघि बढाउन दलहरुलाई प्रधानमन्त्री ओलीको आग्रह

समाचार51 years ago

हतौडा प्रहार गरी बालकको हत्या गर्ने एक जना पक्राउ

बागमती51 years ago

४१४ औँ हप्ताको वाग्मती सफाइ महाअभियानमा जनप्रतिनिधि र स्थानीय क्लबको सक्रियता

मुख्य समाचार51 years ago

स्वास्थ्यका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न आह्वान

बागमती51 years ago

काठमाडौँ महानगद्धारा करदाता शिक्षा बढाउन सडक नाटक

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement