पर्यटकको रोजाईमा गणतन्त्र स्मारक पार्क (फोटो फिचर) - Palikanews.com
Connect with us

फोटो फिचर

पर्यटकको रोजाईमा गणतन्त्र स्मारक पार्क (फोटो फिचर)

  • 54
    Shares

नारायणहिटी दरबार संग्रहालय परिसरमा बनेको गणतन्त्र स्मारक पार्क पर्यटकको आकर्षक बनेको छ । राजतन्त्र हुञ्जेल राजाको दरबार रहेको नारायणहिटीलाई वि.सं २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले झण्डोत्तोलनसहित राष्ट्रिय संग्रहालयको घोषणा गर्नुभएको थियो ।

त्यसअघि भवनको मूल खम्बामा राजाको विशेष झण्डा फहराइन्थ्यो । विसं ०६५ फागुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले संग्रहालय सर्वसाधारणका लागि खुला गर्नुभएको थियो । संग्रहालयले ७ सय ५३ र दरबारले ३ सय १८ रोपनी क्षेत्रफल ओगटेको छ ।

संग्रहालयको जग्गामा सहरी विकास तथा भवन निर्माण विभागले स्मारक निर्माण गरेको हो । स्मारक संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई हस्तान्तरण गरेपछि सञ्चालनमा आएको हो ।

लोकतान्त्रिक गणतन्त्रको प्रतीकका रूपमा निर्माण भएको स्मारकमा चारवटा खम्बा बनेको छ । राणाशासनको अन्त्यदेखि हालसम्म स्वतन्त्रता प्राप्तिका लागि भएका आन्दोलनका क्रममा ज्यान गुमाएका, हराएका, बेपत्ता पारिएका र अंगभंग भएका ज्युँदा सहिदका नाममा सम्झनास्वरूप खम्बा निर्माण गरिएको हो ।

‘जनआन्दोलनका सहिदसम्बन्धी चिजबिज प्रदर्शनी गर्न स्मारकमा ग्यालरीको पनि निर्माण गरिएको छ, स्मारकमा अण्डाकार संरचना बनेको छ, जहाँ रातो प्रकाश निस्कने छ, अण्डाकारको तल नेपालको नक्साको आकार रहेको छ ,

तस्विरहरु : 

  •  
    54
    Shares
  • 54
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बागमती51 years ago

नेपाल एयरलाइन्सको विमान आजै बेइजिङ जादै

मुख्य समाचार51 years ago

शनिबार थप ८,०४६ जनामा सङ्क्रक्रमण पुष्टि, १८७ सङ्क्रमितको मृत्यु, ५,४५५ डिस्चार्ज

बागमती51 years ago

भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्दै

बागमती51 years ago

वाणिज्य बैंकका शाखा खुल्न तीन स्थानीय तहमा बाँकी

बागमती51 years ago

जनस्वास्थ्यविद, कोभिड नियन्त्रणका लागि प्रधानमन्त्री ओलीद्वारा सामुहिक छलफल

बागमती51 years ago

मकवानपुरका नौ वटा स्थानीय तहमा आइसोलेशन कक्ष संचालनमा

बागमती51 years ago

चरीकोट अस्पताललाई ५८ थान अक्सिजन सिलिन्डर हस्तान्तरण

बागमती51 years ago

नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय

कर्णाली51 years ago

हुम्लामा दुई गाउँपालिका ‘सिल’

बागमती51 years ago

अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्या

मुख्य समाचार51 years ago

बाँकेमा कोभिड दोस्रो लहरमा झण्डै तीन गुणा बढीको मृत्यु

लुम्बिनी51 years ago

बाँकेमा थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement