बेलौरी नगरपालिकामा कोभिड अस्पताल सञ्चालनमा - Palikanews.com
Connect with us

समाचार

बेलौरी नगरपालिकामा कोभिड अस्पताल सञ्चालनमा

  • 66
    Shares

बेलौरी नगरपालिकाले ५० श्ययाको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालमा आवश्यक स्वास्थ्य सामग्रीसहित चौबिसै घण्टा कोरोना सङ्क्रमितलाई सेवा दिने व्यवस्था मिलाइएको छ ।

“अक्सिजन, भिटिएम किटलगायतको व्यवस्था गर्नका लागि प्रक्रिया अगाडि बढाएका छौँ”, नगरप्रमुख पोतिलाल चौधरीले भन्नुभयो, “कोरोना सङ्क्रमितको उपचारका लागि भरपर्दो सेवा दिइने छ । त्यसका लागि चौबिसै घण्टा स्वास्थ्यकर्मीलाई खटाइएको छ ।”

उपचारमा आवश्यक स्वास्थ्य सामग्री, औषधिलगायतको व्यवस्था गरिएको छ । हाल अस्पतालमा चार पुरुष र दुई महिला गरी छ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । उपचारमा रहेकामध्ये एक महिलाको अवस्था गम्भीर र अन्यको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

  •  
    66
    Shares
  • 66
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बागमती51 years ago

नेपाल एयरलाइन्सको विमान आजै बेइजिङ जादै

मुख्य समाचार51 years ago

शनिबार थप ८,०४६ जनामा सङ्क्रक्रमण पुष्टि, १८७ सङ्क्रमितको मृत्यु, ५,४५५ डिस्चार्ज

बागमती51 years ago

भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्दै

बागमती51 years ago

वाणिज्य बैंकका शाखा खुल्न तीन स्थानीय तहमा बाँकी

बागमती51 years ago

जनस्वास्थ्यविद, कोभिड नियन्त्रणका लागि प्रधानमन्त्री ओलीद्वारा सामुहिक छलफल

बागमती51 years ago

मकवानपुरका नौ वटा स्थानीय तहमा आइसोलेशन कक्ष संचालनमा

बागमती51 years ago

चरीकोट अस्पताललाई ५८ थान अक्सिजन सिलिन्डर हस्तान्तरण

बागमती51 years ago

नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय

कर्णाली51 years ago

हुम्लामा दुई गाउँपालिका ‘सिल’

बागमती51 years ago

अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्या

मुख्य समाचार51 years ago

बाँकेमा कोभिड दोस्रो लहरमा झण्डै तीन गुणा बढीको मृत्यु

लुम्बिनी51 years ago

बाँकेमा थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement