डोटीमा आजदेखि १० दिनका लागि निषेधाज्ञा - Palikanews.com
Connect with us

समाचार

डोटीमा आजदेखि १० दिनका लागि निषेधाज्ञा

जिल्लामा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएपछि आज राति १२ बजेबाट लागू हुने गरी १० दिन निषेधाज्ञा लगाउने भएको छ । कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको बसेको बैठकले आज राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनुभयो ।

पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङक्रमण बढेसँगै जिल्लामा दिनहुँ सङ्क्रमित बढ्दै जान थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वैशाख ५ देखि यता जिल्लामा १७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने कोरोनाकै कारण दुई जनाको ज्यान गइसकेको छ । अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमित भएका प्रायः सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

जिल्लामा यहाँका सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा बढी कोरोनाको त्रास फैलिएको छ । भारतबाट रोजगारी गरी फर्किएका नागरिकहरु सिधैँ गाउँमा गएर समाजमा घुलमिल भएका कारण गाउँमा कोरोना सङ्क्रमणको त्रास फैलिएको स्थानीयवासी बताउँछन् ।

  •  
  •  
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बागमती51 years ago

नेपाल एयरलाइन्सको विमान आजै बेइजिङ जादै

मुख्य समाचार51 years ago

शनिबार थप ८,०४६ जनामा सङ्क्रक्रमण पुष्टि, १८७ सङ्क्रमितको मृत्यु, ५,४५५ डिस्चार्ज

बागमती51 years ago

भक्तपुर अस्पतालले पनि अक्सिजन प्लान्ट राख्दै

बागमती51 years ago

वाणिज्य बैंकका शाखा खुल्न तीन स्थानीय तहमा बाँकी

बागमती51 years ago

जनस्वास्थ्यविद, कोभिड नियन्त्रणका लागि प्रधानमन्त्री ओलीद्वारा सामुहिक छलफल

बागमती51 years ago

मकवानपुरका नौ वटा स्थानीय तहमा आइसोलेशन कक्ष संचालनमा

बागमती51 years ago

चरीकोट अस्पताललाई ५८ थान अक्सिजन सिलिन्डर हस्तान्तरण

बागमती51 years ago

नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय

कर्णाली51 years ago

हुम्लामा दुई गाउँपालिका ‘सिल’

बागमती51 years ago

अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्या

मुख्य समाचार51 years ago

बाँकेमा कोभिड दोस्रो लहरमा झण्डै तीन गुणा बढीको मृत्यु

लुम्बिनी51 years ago

बाँकेमा थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

Advertisement