एमालेको अन्तरिक समस्या समाधान गर्न कार्यदल गठन - Palikanews.com
Connect with us

शिक्षा / स्वास्थ्य

एमालेको अन्तरिक समस्या समाधान गर्न कार्यदल गठन

नेकपा एमालेको अन्तरिक समस्या समाधान गर्न दुबै तर्फबाट पाँच पाँच जना सदस्य रहने गरी कार्यदल गठन गरिएको छ ।

अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता नेपालबीच सिंहदरवारमा भएको छलफलमा सो सहमति भएको हो । कार्यदललाई तीन दिनको समय दिइएको छ । कार्यदलमा नेता सुवासचन्द्र नेम्वाङ्ग र भीम रावलले नेतृतव गर्नु हुने वार्ता पछि नेता नेपालले पत्रकारहरुलाइ जानकारी गराउनुभयो ।

कार्यदलका अन्य सदस्यहरूमा अध्यक्षका तर्फबाट, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहनु भएको छ भने नेता नेपालका तर्फबाट घनश्याम भुषाल,गोकर्ण विष्ट, सुरेन्द्र पाणडे र रघुजी पन्त रहनु भएको उहाँले जानकारी दिनुभयो ।

  •  
  •  
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

बागमती51 years ago

कोभिडविरुद्धको खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी

बागमती51 years ago

सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निरीक्षणमा गृहमन्त्री

मुख्य समाचार51 years ago

नेपालमा एकैदिन ४५ हजार बढीले लगाए खोप

बागमती51 years ago

बागमती प्रदेशसभाको बैठक : नीति तथा कार्यक्रम बहुमतले स्वीकृत

गण्डकी51 years ago

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

मुख्य समाचार51 years ago

थप २,३८२ जनामा कोरोना पुष्टि, ६,२९५ कोरोनामुक्त, ६१ सङ्क्रमितको मृत्यु

गण्डकी51 years ago

विपक्षी गठबन्धनका बहुमत सदस्यहरुको प्रदेश प्रमुखको कार्यालयमा धर्ना

लुम्बिनी51 years ago

महामारीको तेस्रो लहरको पूर्वतयारीमा बाँके

लुम्बिनी51 years ago

प्यूठानमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

गण्डकी51 years ago

जनमोर्चा र जसपाको समर्थनको पत्र सहित फेरि मुख्यमन्त्रीमा गुरुङको पनि दाबी

बागमती51 years ago

नेपाल प्रहरीलाई उच्च मनोबलका साथ दायित्व पूरा गर्न गृहमन्त्रीको निर्देशन

अर्थ51 years ago

पालिकाको लक्ष्यभन्दा ६७ प्रतिशत राजश्व सङ्कलन

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती51 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

बागमती51 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

पालिका51 years ago

४६० – गाउँपालिका

Advertisement