हेर्दाहेर्दै बगर बन्यो मेलम्ची बजार (फोटो फिचर) - Palikanews.com
Connect with us

फोटो फिचर

हेर्दाहेर्दै बगर बन्यो मेलम्ची बजार (फोटो फिचर)

मेलम्ची खोलामा आएको बाढीबाट सात जना बेपत्ता भएका छन् । मेलम्ची र इन्द्रावतीबाट सुरु भएको बाढीले मेलम्ची–हेलम्बु र मेलम्ची–भोताङ दुवै सडक सञ्जाल सम्पर्क विच्छेद भएको छ । पछिल्लो समय सुरक्षित मानिएको पर्यटकीय नगरी मेलम्ची भूकम्पपछिको पुनःनिर्माणले आकर्षक स्थानमा परिचित थियो ।

सिन्धुपाल्चोकको साबिक ३ नम्बर निर्वाचन क्षेत्रको मुख्य केन्द्रका रूपमा रहेको मेलम्ची एकै रातको बाढीले बगर बनाएको छ । सडक, पुल, भवन, होटल, रिसोर्ट, खेत, फार्महरू सबै बगरमा परिणत भएका छन् ।

हेलम्बु गाउँपालिकाको तिम्बु बजार, चालिसे, चनौटे, ग्याल्थुम र मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजारका सयौँ घर बाढीले बगाएको छ र तटीय क्षेत्रका बस्ती बगरमा परिणत भएका छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार52 years ago

गुण एयरलाइन्सको विद्युतीय बस सञ्चालनमा

समाचार52 years ago

आइक्यानको अध्यक्षमा युद्धराज ओली

समाचार52 years ago

केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोडिँदैछ भोजपुर

समाचार52 years ago

असोज ४ गतेदेखि भेरोसेल मात्रा खोप

समाचार52 years ago

दिपायल बिमानस्थल सञ्चालनमा

समाचार52 years ago

फरार अभियोगी १५ बर्षपछि पक्राउ

समाचार52 years ago

नक्कली नोटसहित दुई भारतीय पक्राउ

समाचार52 years ago

रडले हानेर हत्या

समाचार52 years ago

हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान, देवी नाच शुरु

समाचार52 years ago

कांग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ मा हुने

समाचार52 years ago

परिवार नियोजन सङ्घद्वारा ‘आइभिएफ’ क्लिनिक सञ्चालनको तयारी

समाचार52 years ago

नेपाल अमेरिकासँग पराजित

विशेष52 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती52 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

बागमती52 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी52 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार52 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

मुख्य समाचार52 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

प्रदेश २52 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार52 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

विशेष52 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

पालिका52 years ago

४६० – गाउँपालिका

बागमती52 years ago

नगरपालिका क्षेत्रका कृषकले आलु उत्पादनमा २२ करोड रुपियाँ

बागमती52 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

Advertisement