वीर अस्पतालको नवनिर्मित सिजकल भवन उद्घाटन : ( फोटो फिचर)

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार काठमाडौँको महावौद्ध प्राङ्गणमा कोभिड १९ युनिफाईड सेन्ट्रल हस्पिटल वीर अस्पताल० को नवनिर्मित सिजकल भवन उद्घाटन कार्यक्रममा सहभागी हुनुभएको थियो । तस्वीर : रासस