देशैभरका शिवालयहरुमा भक्तालुहरुको देखिएको भीड : (फोटो फिचर)

कोरोना महामारीकै बीचमा देशैभरका विभिन्न शिव मन्दिरहरुमा भक्तालुहरुको भीड लागेको छ ।

साउन महिनाको आज अन्तिम सोमबार र अन्तिम दिन परेकाले हिन्दु परम्परा अनुसार व्रतालु महिलाहरुले पूजा आराधना गरी साउनको सोमबारे व्रत समापन गरेका चलन रहेको छ ।

धर्मशास्त्रमा साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रुपमा समेत लिने गरिएकाले आज साउन अन्तिम दिन व्रत पुरा गर्न शिवको पूजाआजा गर्दा पूण्य मिल्ने विश्वास रहेको छ ।

तस्विर : रासस