सेयर बजारबाट सानो उमेर मा ठुलो सफलता पाएको लगानीकर्ता -SIDDHARTH SEDAI

अहिले प्राय युवा हरु online game  र समाजिक  संचारमा दिन बर्बाद गरिरहन्छन । तर यी युवा ले 17 वर्षको कलिलो उमेर मा सेयर बजार को दोस्रो बजार मा लागेर आफ्नो portfolio  लाई करिब ८०० गुनाले वृद्धि  गर्न सफल हुनुभयेको छ यी युवा  जस्ले सानै उमेरमा प्रगति  गर्न सक्नु भयेको छ बिराटनगर  का लगानीकर्ता siddharth sedai                                                                                   

१. यति कलिलो  उमेर मा सेयर बजार मा कसरी  रुचि  जागृत भयो?

️ * मलाइ सानो हुदा देखि  नौ ब्यापार  तिर आकर्षक थियो , र म ठुला ब्यपरी ( बिनोद चौधरी  , वारेन वफेत , एलोन म्स्क ) को वारे आध्यन गर्थे  र तेतै बाट बजार को बारे  बुझेपछि मेरो रुचि बजार तिर आयेको हो।

२. तपाईं को सुरुवात  के कसरी भयो? र आहिले कस्तो चल्दै छ?

️ * मेरो सुरुवात  iPO APPLY गर्दै भयेको को हो र अहिले सम्म  मैले मेरो पुजि लाई दोस्रो बजार बाट  ८०० गुना वृद्धि गर्न सफल  भएको छु।


३ . तपाईं को पुजि लाई येत्रो वृद्धि  गर्न कुन SECTOR ले धेर सहयोग गर्यो?

  • मेरो पुजि लाई अधिक  बृद्दी गर्न finance & hydro को मुख्य भुमिका छ  सबैभन्दा धेरै  (GUFL)  मैले १८० मा किनेर १४००  मा बिक्री गरे तेस्तै AHPC , CFCL ,PRVU , UPCL ,NHPC बाट पनि मलाइ मिठो  नाफा भयेको छ ।  

४. SIDDHARTH जि हजुर को २ बर्ष  को अनुभव अनुसार  बजार मा मुख्य ख्याल गर्नु पर्ने कुरा के रहेछ ?  ️

  • मेरो अनुभव  मा बजार को मुख्य कुरा  (DEMAND & SUPPLY ) हो र म सगै FUNDAMENTAL र TECHNICAL नि आध्यन गर्ने गर्छु   |                                

५. नेपाली सेयर बजारमा तपाईंको गुरु अर्थात सल्लाहकार कस्लाई मान्नु भएको छ ? 

  • म सबैभन्दा पहिला त आफैमा full confident भएर लगानी गर्ने हो तर पनि म केही सल्लाह सुझाव आफ्नो काकाहरु , दाईहरु र केही किताब अध्ययन गरि लिनेछु र केही बिज्ञहरुको कुरा लिने गर्छु ! 

६. अन्त्यमा , तपाईं आफ्नो उमेर समुहको साथीभाईहरुलाई के सुझाव दिन चाहनु हुन्छ ?

  • यो क्षेत्र एकदम जोखिमको क्षेत्र हो , यस्स्मा लगानी गर्दा धेरै कुराको अनुभव लिएर सल्लाह लिएर लगानी गर्दा सफल भैईन्छ र म सबैलाई दोस्रो बजारमा राम्रो सग बुझेर लगानी गर्न आग्रह गर्द्छु ! नबुझी लगानी गरे वालुवामा पानी हाले बराबर हुनेछ ! 

युवा लगानी कर्ता SIDDHARTH SEDAI