एनएचपीसीको २० प्रतिशत लाभांश र हकप्रदको सम्भावना कति ! - Palikanews.com
Connect with us

अर्थ

एनएचपीसीको २० प्रतिशत लाभांश र हकप्रदको सम्भावना कति !

एनएचपीसीको २० प्रतिशत लाभांश र राइट शेयरको सम्भावना

काठमाडौँ, भाद्र २५

नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड (NHPC) ले सेयरधनीहरुलाई २० प्रतिशतसम्म लाभांश बाँड्न सक्ने देखिएको हो । कम्पनीले सुनकोसी हाइड्रोपावरमा गरेको लगानी रकममध्ये ६१ करोड ७२ लाख रुपैयाँ ‘राइट ब्याक’ भएपछि २० प्रतिशतसम्म बोनस सेयर दिने भएको हो । कम्पनीले रकम राइट ब्याक भएपछि २० प्रतिशतसम्म बोनस सेयर दिनसक्ने गत आर्थिक वर्षको वित्तीय विवरणमा स्पष्ट परेको थियो । 

कम्पनीले ४.५ मेगावाटको तल्लो इन्द्रावती आयोजनामा लगानी गरेको थियो । सो आयोजनाको अनुमतिपत्र (लाइसेन्स) खारेज भएपछि सो बराबरको लगानी डुब्ने अवस्था आएपछि ‘प्रोभिजनिङ’ गरेको थियो |

NHPC ले गत असारमा प्रतिस्पर्धाबाट तल्लो इन्द्रावती आयोजनाको आशयपत्र पाएको थियो । कम्पनीले लाइसेन्स पाउने प्रक्रिया अघि बढेको बताएको छ  । 

स्रोतका अनुसार कानुनी प्रक्रिया पुर्याएर सुनकोसी हाइड्रोपावरलाई गाभेर वा अन्य प्रक्रियाबाट भएको लगानी रकम राइट ब्याक हुनेछ । 
चुक्ता पुँजी १ अर्ब ३९ करोड ५९ लाख रहेको कम्पनीले भने जस्तै बोनस वितरणपछि चुक्ता पुँजी बढेर २ अर्ब नजिक पुग्नेछ । कम्पनीले १४ मेगावाटको इर्खुवाखोला आयोजना बनाइरहेको छ, स्रोतका अनुसार कम्पनीले निर्माण गरिरहेको इर्खुवा खोला प्रोजेक्टलाई हेर्दा बर्तमान इक्युटिले Debt Equity Ratio नमिल्ने हुदा ढिला चाडो राइट शेयर निकाल्नुपर्ने बाध्यतामा समेत कम्पनी रहेको बताईएको छ |

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार52 years ago

रडले हानेर हत्या

समाचार52 years ago

हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान, देवी नाच शुरु

समाचार52 years ago

कांग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ मा हुने

समाचार52 years ago

परिवार नियोजन सङ्घद्वारा ‘आइभिएफ’ क्लिनिक सञ्चालनको तयारी

समाचार52 years ago

नेपाल अमेरिकासँग पराजित

मुख्य समाचार52 years ago

‘जनताको आर्थिक समृद्धिले प्रदेशको विकास सम्भव’

मुख्य समाचार52 years ago

काष्ठमण्डप पुनः निर्माण ९६ प्रतिशत सकियो

समाचार52 years ago

गण्डकी प्रवेश नाकामा स्वास्थ्य प्रवद्र्धन तथा निगरानी केन्द्र

गाउँपालिका52 years ago

चार स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना

समाचार52 years ago

शब्द सारथीको नियमित शृङ्खला सुरु

समाचार52 years ago

‘एनआरएन द सिङ्गर’ प्रसारण गरिने

समाचार52 years ago

गणेशमान सिंहको २४ औँ स्मृति दिवस मनाइँदै

विशेष52 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

बागमती52 years ago

राजधानीको व्यस्त सडकमै मञ्च : यातायात अस्तव्यस्त, नागरिकलाई सास्ती

बागमती52 years ago

सरकारले ल्यायो अर्को अध्यादेश, राष्ट्रपतिले गरिन् जारी

गण्डकी52 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

मुख्य समाचार52 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

मुख्य समाचार52 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

प्रदेश २52 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

मुख्य समाचार52 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

विशेष52 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

पालिका52 years ago

४६० – गाउँपालिका

बागमती52 years ago

नगरपालिका क्षेत्रका कृषकले आलु उत्पादनमा २२ करोड रुपियाँ

बागमती52 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

Advertisement