तिहार नजिकिँएसँगै ढकमक्क फुलेको सयपत्री (फोटो फिचर)

तिहार नजिकिँदै छ । मनै लोभ्याउने गरि बारीभरि सयपत्री ढकमक्क फुलेका छने । बारीभरि सयपत्रीदेखि राताम्मे देखिने मखमली फूल फुलेर ढकमक्क चएका छन् । यतिखेर फुल किसानलाई फुल टिप्न र माला गास्न भ्याइनभ्याइ भएको छ ।

बारीभरि लगाएको मखमली फूल टिपेर दिउँसो र साँझ माला उन्दै बस्छन्, फुल किसानहरु । व्यावसायिक फूलखेतीबाट राम्रो आम्दानी हुने भएपछि किसान फूलखेती गर्न थालेका छन् ।
तस्विर