फूलले दियो तिहार सङ्केत (तस्विर)

तिहार नजिकिँएसँगै बारीमा ढक्कमक फुलेको सयपत्री फूल । तिहार मनाउनका लागि यस फूलको महत्व रहेको छ । मनै लोभ्याउने गरि बारीभरि सयपत्री ढकमक्क फुलेका छने । बारीभरि सयपत्रीदेखि राताम्मे देखिने मखमली फूल फुलेर ढकमक्क चएका छन् । यतिखेर फुल किसानलाई फुल टिप्न र माला गास्न भ्याइनभ्याइ भएको छ ।
तस्वीर : रासस