शेयर बजारमा झिनो अंककाे सुधार

साताको दोस्रो दिन सोमबार शेयर बजारमा सुधार देखिएको छ । आइतबार दोहोरो अंकले घटेको बजार सोमबार भने झिनो अंकले सुधार भएको हो ।

महिला लघुवित्त वित्तीय संस्था र चन्द्रागिरी हिल्समा सोमबार लगानीकर्ताहरु झुम्मिएका छन् । सबै भन्दा धेरै बढ्ने कम्पनीमा यी दुई कम्पनीहरु देखिदा सूर्या लाइफ इन्स्योरेन्स र कालिका पावर कम्पनीको शेयर मूल्य धेरै घटेको छ ।