नागरिक लगानी कोषको ३२ औँ वार्षिकोत्सव कार्यक्रम (फोटो फिचर)

नागरिक लगानी कोष ३१ औँ वर्ष पुरु गरि ३२ औँ वर्षमा प्रवेश गरेको छ । कोषले सो अवसरमा शुक्रबार आफ्नो वार्षिकोत्सव मनाएको छ । सो कार्यक्रको अर्थमन्त्री जनार्दर शर्मा (प्रभाकर)ले उद्घाटन गर्नुभएको थियो ।

कोषको वार्षिकोत्सवमा पूर्व अध्यक्ष तथा संचालकहरुलाई सम्मान गरिउको थियो । दुई जना कर्मचारीलाई दीर्घ सेवा पदक समेत गरिएको सो कार्यक्रममा उत्कृष्ठ कर्मचारीहरुलाई समेत पुरस्कृत तथा सम्मा गरिएको थियो ।