बुढीगंगामा कडा प्रतिस्पर्धा देखिँदा एमालेको अग्रता

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकको मतगणना सुरु गरिएको छ । असार २३ गते सम्पन्न स्थानीय तहको निर्वाचको मतगणना सुरु भएसँगै प्रारम्भिक मत परिणाम पनि आएको छ ।

प्रारम्भिक परिणाम अनुसार एकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिँदा एमालेले अग्रता लिएको छ ।

हालसम्म वडा नम्बर १० को कुल २०० मतगणना सकिएकोमा एमालेका मेयरले १०० मत ल्याएर अग्रता लिनुभएको छ । त्यस्तै कांग्रेस उम्मेदवारले ८८ मतका साथ पच्छ्याईरहनुभएको छ ।

उपमेयरमा एमालेका उम्मेदवारलाई ९५ मत प्राप्त कांग्रेसले पनि समान मत पाएको छ ।