महँगी र भ्रष्टाचारविरुद्ध उठ्याे एमाले बाजुरा सम्पर्क मञ्चल

नेकपा (एमाले) बाजुरा–काठमाडौं सम्पर्क मञ्चले एमालेको जनप्रदर्शन ¥यालीमा सहभागी जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले महँगी र भ्रष्टाचारविरुद्ध निकालेको वृहत् जनप्रदर्शन ¥यालीमा सम्पर्क मञ्चपनि सहभागी जनाएको हो र

बाजुरा जिल्लाका एमाले निकट काठमाडौंमा विभिन्न पेशा, रोजगारमा लागेका र विद्यार्थीहरुले गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यान्नको मूल्यवृद्धि र हरेक क्षेत्रमा जीवनयापनको मूल्यवृद्धिको विषयलाई लिएर विरोध प्रदर्शनमा उत्रीएको मञ्चका सहसचिव धिरेन्द्र वहादुर बुढाले जानकारी दिनुभयो ।

उक्त ¥यालीमा सुदूरपश्चिम – काठमाडौं सम्पर्क समितिपनि सहभागि भएको समितिका अध्यक्ष दल वहादुर धामीले जनाकारी दिनुभयो ।