पाल्पाको रामपुरमा अस्पताल भवन निर्माण पुरा भयो

रामपुर, २० साउन
पाल्पाको रामपुर नगरपालिकामा पचास शय्याको रामपुर अस्पतालको भवन निर्माण सम्पन्न भएको छ । सो भवनमा हाल बहिरंग कक्ष सुरुआत गरिएको छ । आउँदो असोज भित्रमा सबै काम सम्पन्न भएपछि विशेषज्ञ सेवा सुरु हुनेछ ।
रासस