अपराध

प्रकृतीको नाममा नेपाली विद्यार्थीका लागि ‘छात्रवृत्ति कोष’ स्थापना गर्ने केआईआईटीको घोषणा

काठमाडौं —  भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले स्वर्गीय प्रकृती लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा गरेको छ। युनिभर्सिटीले सामाजिक सञ्जाल एक्समार्फत प्रकृतीको सपना जीवित रहने आश्वासन