कर्णाली

पलाँता गाउँपालिकाका १७५ परिवारका लागि किर्डाक नेपालको खाद्यान्न सामाग्री सहयोग

कालिकोट, भदौ १३ गते । गैरसरकारी संस्था किर्डाक नेपालले पलाँता गाउँपालिकाका लक्षित परिवाललाई खाद्यान्न सहायता सामाग्री वितरण गरेको छ । खाद्य तथा पोषण सुरक्षा सुधार परियोजना अन्र्तगत स्टार्ट फण्डको आर्थिक