खेलकुद

एसीसी यू–१६ इस्ट जोन कप : मलेसियालाई २२१ रनको फराकिलो अन्तरले नेपालले जित्यो उपाधि

काठमाडौं, असार १९ गते । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार तेस्रो पल्ट एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । आज मंगलबार भएको फाइनलमा