गण्डकी

नयाँ वर्षसँगै पर्यटकलाई निम्तो गर्दै पोखरा

कास्की, चैत २४ गते । पर्यटकलाई निम्ता गर्दै नेपाली नयाँ वर्षको अवसरमा होटल सङ्घ पोखराले फेवा नववर्ष महोत्सवको आयोजना गरेको छ । पर्यटकको स्वागतमा जागिरहने पोखरामा पर्यटक आवागमन न्यून भइरहेकाले