फोटो फिचर

निवर्तमान राष्ट्रपति भण्डारी बिदाईको दृष्य

काठमाडौं, फागुन २९ गते । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासबाट बिदाई गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेल गाडीसम्मै पुगेर भण्डारीलाई बिदा गरेको हो । निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल