बागमती

काँठ क्षेत्रका सडकको दुरावस्था, ध्यान गएन स्थानीय तहको

काठमाडौं, असार २१ गते । राजधानी वरिपरिका नगरपालिका क्षेत्रकै सडकमा पानी जमेर पोखरी बनी सवारी एवं पैदलयात्रु आवतजावतमा समस्या हुँदा पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । काठमाडौँमा