मधेश प्रदेश

ग्रामीण क्षेत्रमा ल्याब सेवा विस्तार गर्दै वीरगञ्ज महानगर

पर्सा, जेठ ४ गते । वीरगञ्ज महानगपालिकाले ग्रामीण क्षेत्रका चार वडामा बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र) र विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग तथा ल्याब सेवा सञ्चालन गर्ने तयारी गरेको छ । गाउँबस्तीमै